दुई साथीहरूसँगै प;रीक्षा दिन जाँ;दै गरेकी २८ वर्षीया यी यु;वतीको जी;वनमा घ;ट्यो प;त्या;उने न;सकीने ड;रला;ग्दो घ;टना;

काठमाडौं । एक बा’बुले छो’रीमाथि गरेको अ’पराधले सबैलाई हैरान बनाएको छ । टर्कीमा एक जना बा’बुमाथि आरोप लगाइएको छ कि उनले आफ्नी छोरीको जी’व’न स’मा’प्त पारेका छन् । बा’बुले छो’रीको श’री’रमा धमाधम गरेर २० पटक फा’यर ग’रेका हुन् । रिपोर्टका अनुसार उनले आफ्नी आमा कहाँ छन् भनेर बाबुलाई बताउन इन्कार गरेपछि उक्त अ’वस्था उत्पन्न भएको हो ।

समाचार अनुसार ६९ वर्षीय मुस्तफा अली येल्माजलाई प्रहरीले उक्त अ’परा’धमा संलग्न भएको भन्दै पक्राउ गरेको छ । मुस्तफाकी २८ वर्षीया छोरी र सामान्य चिकित्सक गुलनूर येल्मा’जलाई सि’ध्याए’का हु’न् । उनी आफ्ना दुई साथीहरूसँगै बालिकासरबाट अन्ताल्या परीक्षा दिन जाँदै थिइन । तर उनका बु’बालाई उनको स्थानको बारेमा पूर्ण जानकारी थियो किनभने मुस्तफाले गुलनूरको गाडीमा जीपीएस उपकरण लगाएका थिए ।

जीपीएस उपकरणका कारण मुस्तफालाई आफ्नी छोरीको स्थान बारे जानकारी लिन सजग भयो । त्यहाँ गएर उनले छोरीको का’रलाई ठ’क्कर दि’ए र उनलाई कारबाट बा’हिर निकालेर सबै अप’राध गरे’का हु’न् । स्थानीय सञ्चारमाध्यमहरुमा आएको खबर अनुसार मुस्तफाले गलनूरलाई आफ्नी आमाको बारेमा सोध्दा उनले बताउन इन्कार गरेपछि त्यस्तो अवस्था सिर्जना भएको हो ।

त्यसपछि मुस्तफाले छोरी गुलनूरमाथि त्यस्तो अ’परा’ध ग’रेका हुन् । उनले छो’रीको टा’उकोमाथि प’नि फा’यर ग’रेका थिए ।मुस्तफा घटनास्थलबाट फ’रा’र भ’ए तर स्थानीय प्रहरीले उनलाई प’क्राउ गर्यो । यस घटना पछि मुस्तफाकी श्रीमतीले उनीसँग सम्बन्धविच्छेद गरेको जनाएकी छिन् । रिपोर्टका अनुसार प’क्राउ परेपछि मुस्तफाले’

आफू मा’न’सि’क रु’पमा अ’स्वस्थ भ’एको बताएका छन । उनको मेडिकल जाँच हुन सकेको छैन । चाखलाग्दो कुरा के छ भने टर्कीमा महि’ला वि’रु’द्ध हु’ने हिं’सा’को घ’टनामा उल्लेख्य बृद्धि भएको छ । तीन वर्ष अघि एक जना व्यक्तिले आफ्नी श्रीमतीलाई पहाडी क्षेत्रबाट ध’केले कि’न’कि उनी आफ्नी श्रीम’तीको बीमा पैसा लिन चाहान्थे । स्रोत डेलीमेल

प्रतिक्रिया दिनुहोस