डाक्टरहरुले मृ’त घो’षित गरेका छोराको श’व सु’म्सुम्याउँदै आमाले ‘उठ बाबु उठ’ भन्दै थिइन्, बालक साँच्चै जी’वित भए

काठमाडौं। कहिलेकाहीँ चमत्कार हुन्छ । आमाको ममतामा ठूलो श’क्ति हुन्छ भनिन्छ, सम्भवतः यो घटना त्यस्तै हो । घटना २० दिनअघिको हो । भारतको दिल्लीको एक अस्पतालमा उपचारका लागि ल्याइएका ६ वर्षका एक बालकलाई डाक्टरहरुले मृ’त घो’षित गरेका थिए ।

त्यसपछि बालकको श’वलाई उनीहरुको गाउँ ह’रयाणाको ब’हादुरगढ लगिएको थियो ।भारतीय अखबार दैनिक भास्करका अनुसार बालकको अ’न्तिम सं’स्कारको तयारी भइरहेको थियो । आमाले आफ्नो छोराको टाउकोमा चु’म्दै ‘उठ बाबु उठ’ भनिरहेकी थियन् ।

त्यही बेला बालकको शरीरमा ह’लचल भयो । बालकको फेरि उपचार सुरु गरियो र मंगलबार ती बालक रोहतकको अस्पतालबाट हाँ’स्दै खेल्दै आफ्नो घर गए ।बहादुरगढका हितेश र जाह्नवीका अनुसार उनीहरुका छोरालाई टा’इफाइड भएको थियो उनलाई उपचारको लागि दिल्ली लगिएको थियो ।

२६ मेका दिन डाक्टरहरुले उनलाई मृ’त घो’षित गरिदिए । उनीहरु छोराको श’व लिएर बहादुरग’ढ फर्किए ।बालकका हजुरबुवा विजय शर्माका अनुसार उनीहरुले श’व रातभरी राख्नको लागि बरफ र बिहान गा’ड्नको लागि नुनको व्यवस्था गरिसकेका थिए ।गाउँलेहरुलाई बिहान श्म’सान आ’उन भनिएको थियो ।

बालककी आमा जाह्नवी र ठूलीआमा अन्नुले रुँदै बालकलाई ह’ल्लाउँदै उठ्न भनिरहेका थिए । केही समयपछि प्याक गरिएको श’वमा ह’लचल देखियो । त्यसपछि पिता हि’तेशले बालकको अनुहार कपडाको प्याकिङबाट बाहिर निकाले अनि मुखबाट सा’स दिन थाले ।छिमेकी सुनिलले बालकको छा’तीमा हल्का द’बाब दिन थाले ।

यस्तो गरेको उनीहरुले फिल्ममा देखेका थिए । यही बीचमा बालकले पिताको ओठमा दाँत गा’डे । त्यसपछि २६ मेको रातमै बालकलाई रो’हतकको एक निजी अस्पताल लगियो ।डाक्टरहरुले बालकको बाँ’च्ने सम्भावना १५ प्रतिशत मात्रै भएको बताएका थिए ।उपचार सुरु भयो । बालकको स्वास्थ्स्थमा ती’ब्र रुपमा सुधार भयो र उनी पूरै ठिक भएर मंगलबार घर पुगे ।

अहिले बालकका पिता हितेश आफ्नो ओठमा छोराले दिएको घा’उ देखाएर खुसी मनाइरहेका छन् । हजुरबुवा विजय यसलाई च’मत्कार बताइरहेका छन् । आमाले भगवानले उनका छोरामा फेरि सा’स राखिदिएको मान्छिन् । यसबाट परिवार मात्रै होइन गाउँ नै खुसी छ ।डिसी नेपाल

प्रतिक्रिया दिनुहोस