नायिका बर्षा राउत मोटोपनले झनै ‘सुन्दरी’ यस्तो फरक लुक्समा, मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरता…..( तस्बिर सहित)

काठ्म्ण्डौ – नायिका वर्षा राउतले केहि पहिला बिवादमा तानिइन् । बि,वाद,पछि उनी अहिले भने शान्त महशुस गरेकी छन् ।उनी हालै मात्र आफ्ना केही फ्यानहरुसँग भेटघाट गरिन् ।

दैनिक जीम गएर शरीर मेन्टेन गर्न थालेपछि वर्षा बदलिएकी छिन् ।वर्षा पहिरनमा पनि निकै चुजी अल्फोटले आयोजना गरेको कार्यक्रममा केही फ्यानसँग डेट गएकी वर्षाले आफ्ना केही फ्यानसँग एकसाथ डिनर पनि गरेकी थिइन् ।

सो कार्यक्रममा वर्षा निकै आकर्षक बनेर पुगेकी थिइन् । दैनिक जीम गएर शरीर मेन्टेन गर्न थालेपछि वर्षा बदलिएकी छिन् ।वर्षा पहिरनमा पनि निकै चुजी बन्न थालेको उनको सामाजिक संजालमा पोष्ट भएका तस्वीरले पनि वुझ्न सकिन्छ ।

फ्यानसँग डेट गरेका तस्बिर उनले सामाजिक संजालमा शेयर गरेकी छन् ।जहाँ उनी ब्ल्याक ड्रेसमा देखिएकी छन् । ब्ल्याक ड्रेसमा उनी निकै ब्युटिफुल देखिएकी छन् । हेरौ उनका सुन्दर तस्बिर।

प्रतिक्रिया दिनुहोस