अदुवाको चियाले घटाउँछ मानसिक तनाब

अदुवाको प्रयोग हामी सबै आ(आफ्नो घरमा गर्ने गर्दछौँ । केहि मानिसहरू यसको प्रयोग मसलाको रुपमा गर्दछौँ । यसको अरोमा र फ्लेवरले खाना स्वादिष्ट हुन्छ ।साथै यो एन्टीफंगल, एन्टीब्याक्टीरियल र एन्टीभाइरल गुणले भरिपूर्ण हुन्छ । यसको कारणले यो एक हेल्थ टिश्यूको स्वस्थ बनाई राख्न मद्दत गर्छ ।

अदुवालाई विभिन्न तरिकाले खान सकिन्छ तर यसलाई चियामा प्रयोग गरेर सेवन गर्दा निकै फाइदायुक्त हुन्छ ।पाचनमा सहयोगीस् अदुवा भएको पानी शरीरमा डाइजेस्टिव जूसलाई बढाउँछ । यसको सेवनले पाचन क्रियामा सुधार आउने र खान सजिलै पच्ने हुन्छ ।छाला सम्बन्धी रोगबाट सुरक्षास् अदुवा पनि पिउँदा रगत सफा हुने र छालामा चमक आउँछ । यो पिम्पल्स र स्किन इन्फेक्शनको खतरा बाट बचाउँछ ।

प्रतिक्रिया दिनुहोस