३ सय किलो वजन भएकी अमिताले तौल घ’टाएर ८६ किलोमा झ’रिन !

भारतकी ४२ बर्षीया अमिता राजानी नाम गरेकी एक महिलाले ४ बर्षमा ठुलो मेहनत गरेर आफ्नो ३०० किलोको तौल घटाएर ८६ किलोमा झा’रेकी छिन। उनि जन्मदा आम बच्चा जस्तै सामान्य थिइन् उनको ज’न्मदाको तौल मात्र ३ किलो थियो।

तर ब’ढ्दो उमेर संगै उनको शारीरिक तौल अ’सामान्य रुपमा बढ्दै गए पछि उनले मा’नसिक त’नाव खे’प्दै आएकी थिइन्। अमिता १६ बर्षको हुदा उनको तौल १२६ किलो थियो। जुन शा’रीरिकतौल देखेर उनलाई त्यतिबेला निकै नै आ’त्मग्ला’नी हुन्थ्यो रे।

उनको मोटोपनको कारण भारत तथा युकेका प्रमुख डाक्टरले समेत पत्ता लगाउन सकेन। त्यस पश्चात ली’लावती अस्पताल र हिं’दुजा हेल्थकेयर स’र्जिकल अस्पतालमा कार्यरत डा . शशांक शाहले अमितालाई मा’र्बिड ओ’बेसिटीको स’मस्या भएको र अन्य थुप्रै स्वास्थ्य सम्बन्धी रो’गहरु लागेको कुरा पत्ता लगाए।

अ’त्यधिक मोटोपनको कारणले गर्दा को’लेस्टरेल , म’धुमेह , नि’मोनिया , मृ’गौला सम्बन्धी रो’ग , मा’नसिक तनाव जस्ता विभिन्न स’मस्या अमिता बिगत लामो समयदेखि गु’ज्रिरहेकी थिइन्।व अमिताको वजन घ’टाउनका लागि २ चरणमा स’र्जरी गराईएको थियो।

पहिले मे’टाबोलिक स’र्जरी गराए पछि उनको शरीरमा सुधार आउदै गएपछि दोस्रो पटकको स’र्जरीमा उनको ग्या’स्ट्रिक बा’इपास गरिएको हो। उक्त समयमा अमिताको शा’रीरिक तौल ३०० केजी बाट घटेर १४० पुगेको थियो। अन्तत हाल सम्म आइपुग विभिन्न स’र्जरी र शा’रीरिक ब्यायामले गर्दा उनले ३०० बाट आफ्नो शरीरको २१४ किलो वजन घटाई ८६ किलोमा आएकी हुन्।

प्रतिक्रिया दिनुहोस