९ सन्तानकी आमाले पति र छोराछोरी छाडेर १३ वर्षका अफ्रिकी किशोरसँग भागीन्

४५ वर्षकी एक ९ वच्चामकी आमा १३ वर्षका किशोरको मायामा फिदा भएपछि हं’गामा मच्चि’एको छ । घ’टना हो ब्रिटेनको । हेदी नाम गरेकी ति महिला सामाजिक सञ्जालमा मा’मान्डु नामका एक व्यक्तिसँग कुरा गर्ने क्रममा चिनजानकै आधारमा मायामा फ’सिन् । मामान्डु पश्चिमि अफ्रिकी देश गाम्बियाका हुन् ।

दुईजनाबीचको मायाले आफुले जन्माएका ९ जना छोरा छोरी र पतिलाई छाडेर १३ वर्षका किशोरसँग विवाह गरेपछि अहिले ति महिला संसारभर भाइरल बनेकी छिन् । त्यो पनि नराम्रो कर्मले । घर, पति र बच्चाहरु छाडेकी हेदीले धर्म पनि परिर्व’तन गरेसँगै अहिले उनले आफन्तहरुको पनि नाक का’टेको आ’रोप लागेको छ ।

भा’गेर इस्लाम धर्म अनुसार विबाह गरेकी ति महिलाले ब्रिटेनको तुलनामा महिलाहरुलाई इस्लामीकहरुले धेरै खुशी राख्ने र हेरविचार गर्ने प्रतिक्रिया दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस