प्रधानमन्त्रीको देशबासीका नाममा सम्वोधन, सर्वोच्चले दलिय प्रणालीलाई चुनौती दिएको तर्क

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतले सांसदहरुलाई ह्वीप नलाग्ने गरि गरेको फैसलाले दलीय प्रणालीलाई चुनौती दिएको बताएका छन् । उनले देशबासीको नाममा गरेको भनिएको संवोधन सर्वोच्च केन्द्रित मात्र देखिएको छ । वालुवाटारबाट बाहिरिनुअघि उनले राष्ट्रकाो नाममा भनिएको सम्बोधनमा यस्तो बताएका हुन् ।

उनले एकै दलका सासंद सत्तापक्ष र प्रतिपक्ष हुने अवस्था दलीय व्यवस्था हुन नसक्ने बताए । सर्वोच्चका कतिपय फैसला माग नै नगरिएका विषय रहेको उनले बताए ।

प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतले सांसदहरुलाई ह्वीप नलाग्ने गरि गरेको फैसलाले दलीय प्रणालीलाई चुनौती पनि बताएका छन् ।उनले एकै दलका सासंद सत्तापक्ष र प्रतिपक्ष हुने अवस्था दलीय व्यवस्था हुन नसक्ने बताए । सर्वोच्चका कतिपय फैसला माग नै नगरिएका विषय रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस