साउन महिनाकाे पहिलाे दिन शुक्रबार सुनचादीँ किन्दै हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ

साउन महिनाकाे पहिलाे दिन शुक्रबार सुनचादीँ किन्दै हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ ।आज नयाँ आर्थिक वर्ष २०७८-७९ को पहिलो दिन अर्थात् आज साउन १ गते नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिर रहेकाे छ ।

आज शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै सुन प्रतितोला ९३ हजार २०० मा काराेबार भईरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुनको मूल्य समेत गत बिहीबारकै मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।यता चाँदीकाे मूल्य आज १ हजार ३२० रुपैयाँमा कारोबार भईरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस