झुम्काले गर्दा कानमा ठुलो प्वाल परेर परेर तनावमा हुनुहुन्छ ? यसरी सजिलै हटाउनुहोस्

काठमाडौँ । सामान्यतया युवतीहरु झुम्का लगाउन मन पराउँछन्। साधारण र उत्तम देखीनुको साथ, युवतीहरले उनीहरूको पोशाकलाई अझ राम्रो रूप दिन ठूलो झुम्का लगाउन मन पराउँछन्।कानको ठूला झुम्का तपाईंको लुकमा थप गर्दछ। तर कानमा ठूला झुम्का लगाउँदा कानका प्वालहरू ठूला हुन्छन् र कानहरू झर्काउँछन्।

हामी धेरै कोसीस गर्छौ कि हाम्रो कानको ठुलो प्वाल सानो बनोस् तर कुन तरिका अबलम्बन गर्दा ठिक हुन्छ यो बुझ्न सकिँदैन ।त्यसैले आउनुहोस् जानौँ कोलगेट टुथपेस्टको सहायताले कानको प्वाललाई कसरी पहिलाको जस्तै राख्न सक्छौ त ?

कानको प्वाल ठुलो हुनाले तपाईको सुन्दरतालाई खल्लो बनाइदिन सक्छ । कुनै पटक यस्तो हुन्छ कि जहाँ तपाईले कान छेड्नुभएको हुन्छ त्यहाँ नै धेरै जोड परेको हुनछ जसका कारण कानको प्वाल ठुलो हुन्छ वा च्यातिन्छ ।

टुथपेस्टको साथ प्वाल बन्द गर्नुहोस्

के तपाइँलाई थाहा छ कि टुथपेस्ट प्रयोग गरेर, तपाइँको कानको प्वाल बन्द गर्न सक्नुहुन्छ। हो, तपाईं सजिलैसँग कोलगेट वा कुनै अन्य सेतो टूथपेस्ट प्रयोग गरी प्वालहरू बन्द गर्न सक्नुहुनेछ।

कसरी प्रयोग गर्ने त ?
सामान्य रुपमा कानको प्वाल बन्द गर्न, सबैभन्दा पहिले रातमा तपाईले कानमा टेप राख्नुहोस् ताकि यो सजिलैसँग नहटोस् अब कानको प्वालमा टुथपेस्ट भर्नुहोस् र यसलाई सफा पानीले सफा गर्नुहोस्। रातभरि रहनदिनुहोस् रहिसकेपछि, यसलाई बिहान सफा पानीले धुनुहोस्।

केही समयपछि सामान्य मोइश्चराइजर वा लोशनको प्रयोग पनि गर्नसक्नुहुन्छ ।

किनकी टूथपेस्टले तपाईको स्किनलाई सुख्खा गराइदिन्छ तर ध्यान दिनुहोस् कि जब तपाई यो उपाय अपनाइरहनुहुन्छ त्यतिबेला झुम्का नलगाउनुहोस् यो विधि तब अपनाउनुहोस् जब तपाईको इच्छा हुन्छ ।

प्रतिक्रिया दिनुहोस