५ वर्षदेखि मृ’गौला फेल भएको रहस्य यसकारण छोरीहरुसँग लु’काएकी रहिछन् चम्सुरीले

काठमाडौं । चर्चित हाँस्य टेलिश्रृङखला ‘मेरी बास्सै’मा सुन्तलीकी आमा बनेर लामो समय अभिनय गरेकी लोकप्रिय कलाकार र पल्पसा डंगोल ‘चम्सुरी’ यतिबेला त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छिन् ।

पाँच वर्षअघि पनि पल्पसाको मि’र्गौलामा स’मस्या देखिएपछि उनले यो कुरा गोप्य राख्दै हाँ’स्दै रमाउँदै छोरीहरुसँग खुशीसाथ समय बिताइरहेकी थिइन् । उनले ५ वर्षदेखि मृ’गौलाको उपचार गर्दै आएको कुरा उनका २ छोरीहरुले थाहा नै पा’एका थिएनन् ।

तर विगत १ महिना अघिदेखि त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत चम्सुरीको स्वास्थ्यमा झनै ग’म्भिर स’मस्या देखा पर्दै गएपछि भने चम्सुरीले यो कुरा लुकाई राख्न सकिनन् र मध्यरातमा शनिवार निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलालाई एसएमएसमार्फत आफ्नो अवस्थाका बारेमा जानकारी गराइन् ।

र चम्सुरी अस्वस्थ रहेको कुरा बाहिर आयो ।यसबिचमा छोरीहरुले पनि आमा बि’रामी भएको र दुवै मृर्गौला फेल भएको रहस्य थाहा पाए । पछिल्लोपटक गरिएको डा’इलसीसका क्रममा स’मस्या आएकाले डाक्टरले चाँडोभन्दा चाँडो मिर्गौला प्र’त्यारोपण गर्न सुझाव दिएका थिए तर चम्सुरीले यो कुराले छोरीहरुलाई आहात पुग्ने भन्दै बताएकी थिइनन् ।

कि’ड्नी फेल भएको समयमा पनि चम्सुरीले निरन्तर काम गरेकै थिइन् । हास्य टेलिश्रृंखला मेरीबास्सैमा सुरुदेखि नै अभिनय गर्दै आएकी छिन् ।लकडाउनका कारण सो टेलिश्रृंखलाको छायांकन रो’किनुअघिसम्म उनले त्यसमा काम गरिरहेकी थिइन् । कला कारिता गरेर नै उनले आफ्ना दुई छोरीहरुको पा’लनपोषण र शिक्षादिक्षाको जिम्मेवारी वहन गर्दै आएकी थिइन् ।

उनका छोरीहरु क’माउन सक्ने भइसकेका छैनन् ।काठमाडौंको बालाजुमा पल्पसाको घर छ । यतिबेला पल्पसाले पैसा भन्दा पनि आँफुलाई कि’ड्नी दिने ब्यक्तिको खाँ’चो भएको बताउँदै आएकी छिन् । उनले रुँदै आफ्नो स’मस्या राखेको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस