आखिर किन, विवाह गर्दै गरेका दुलाहा सहित तीन जना प:क्रा’उ पुरे ?

१७ व र्षीया बा।लि।काको वि।वा-ह गरेको आ-रो-प-मा पर्सामा दुलाहा, उनका बुवा र ससुरा प-क्रा-उ प-रे-का छन् । प-क्रा-उ प’र्नेमा पर्सा पकाहामैनपुर गाउँपालिका-१ धोरेका २४ वर्षीय विशाल सहनी,

उनका बुवा ६५ वर्षीय ठग सहनी र बारा प्रसौनी गाउँपालिका-५ का ४८ वर्षीय महेश सहनी रहेका छन् । उनीहरू तीनै जनालाई बुधबार प।क्रा।उ गरिएको पर्साका प्र-ह-री ना-यब उ-प-री-क्ष-क ओमप्रकाश खनालले बताए।

आ-पसी मि-लेम-तोमा उनीहरूले पर्सा पकाहामैनपुर गाउँपालिका-१ को भुटनदेवी मन्दिरमा बा-ल वि-वाह ग-राए-को खनालले बताए । असार १७ गते उमेर न-पुगी कि-शो-री-को वि-वाह गराएको थाहा भएपछि प्र-ह-रीले प-क्रा-उ गरेको हो ।

उनीहरू सबैलाई बाल वि-वा-ह सम्बन्धी क-सु-र-मा अ-नु-सन्धा-न अघि बढाइएको छ । पर्साका विभिन्न ठाउँमा २० वर्ष न-पु-गी विवाह गर्ने तथा गराउने थाहा हुन आएको भन्दै प्र-ह-री-ले त-त्का-ल खबर गर्न पनि अ-नु-रो-ध गरेको छ।

प्रतिक्रिया दिनुहोस