प्रतिनिधीसभा बैठक आज बस्दै ,यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । सभाको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको हो। पहिलो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए। देउवाले विश्वासको पक्षमा १६५ मत पाएका थिए। प्रधानमन्त्रीले विश्वासको मत पाएपछि प्रतिनिधि सभाको बैठक पहिलोपटक बस्न लागेको हो।

प्रतिक्रिया दिनुहोस