त्यसपछि उनलाई २२ बर्षिया युवतीको यस्तो जिच निकालेर खुवाइयो……

अमेरिकामा एकजना पुरुषलाई यस्तो समस्या थियो कि र’क्सी न’खाइकन पनि उनलाई र क्सीको न’शा लाग्द’थ्यो । ४७ वर्षका ती व्यक्ति एउटा दु’र्लभ स्वास्थ्य समस्याबाट पीडित थिए ।

ग’ट फ’र्मेन्टे’सन सि न्ड्रोम अ र्थात् अटो ब्रु’अरी सि’न्ड्रोम भनिने उक्त रोग भएका मानिसले खाएका खानेकुराहरु पेटमा पुगेपछि आफै फ’र्मेन्टेड भएर अ’ल्कोहलको उ’त्पादन हुने गर्दछ ।

त्यस्ता व्यक्तिहरुको पेटमा अ ‘त्यधिक मात्रामा ढु’सी अर्थात् फ’न्जाइ हुन्छन् । जसले खानेकुरामा भएको का’र्बोहाइ’ड्रेडबाट इथानोल अर्थात् अ’ल्कोहल उत्पादन गर्दछन् ।

ती व्यक्ति पनि आफ्नो त्यस्तो समस्याको उपचारका लागि अस्पताल पुगे । डाक्टरहरुले उनलाई कम का’र्बोहाइ’ड्रेड भएका खानेकुरा तथा ए’न्टिफं’गल औ’षधि खु’वाएर उपचार सुरु गरे । तर उनको समस्या कम भएन ।

उनको पेटमा आफै अ’ल्कोहल उत्पादन हुने समस्या यतिधेरै बढ्यो कि उनले अ’ल्कोहल पि’एर गा’डी चलाएको आ’रोपमा ट्राफिकको कारबाहीमा परेर लाइसेन्स नै खारेज भएको थियो ।

अघिल्लो उपचारले समस्या समाधान नभएपछि डाक्टरहरुले अर्को उपाय अपनाए । उक्त उपाय भनेको दि’सामा भएका सुक्ष्म जीवको प्र’त्यारोपण गर्ने जसलाई सामान्य भाषामा दि’सा प्र’त्यारोपण अर्थात् पु’प ट्रा’न्सप्लान्ट पनि भनिन्छ ।

यसमा दि’सामा भएका ब्या’क्टेरियाहरु रोगीको सानो आ’न्द्रामा पठाइन्छ ।

ती व्यक्तिको आन्द्रामा पनि उनकै २२ वर्षीया छोरीको दि’सा प्र’त्यारोपण गरियो । छोरीको दि’सामा रहेका कि’टाणु प्र’त्यारोपण गरेसँगै ती व्यक्तिको समस्या समाधान भयो । अर्थात् पेटमा आफैं अ’ल्को’हल उत्पादन हुने समस्या निको भयो ।

दि’साका ब्या’क्टेरि’या प्र’त्यारोपण गरी ग’ट फ’र्मेन्टे’सन सि’न्ड्रो’मको उपचार गरिएको यो पहिलो घटना भएको डाक्टरहरुले बताएका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस