उपत्यकामा साउन २० सम्म निषेधाज्ञा थप

काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । पछिल्लो केही समय कोरोना संक्रमितको संख्या केही घटेता पनि उल्लेख्य रुपमा घट्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस