दाद,एलर्जी र अन्य कुनै छालाको समस्याबाट मुक्ति पाउन यसरी गर्नुहोस् टूथपेस्टको प्रयोग, देख्नुहुनेछ चमत्कार

दाद, चिलाउने र अन्य छालाको समस्या मानिसको लागी काफी मात्रामा कष्टदायक हुन्छ । यो समस्याको कारण मानिसलाई दिक्क पनि लाग्ने गर्दछ । आज यही विषयमा जान्ने कोशीस गरौ एउटा तरिकाको बारेमा जसले दाद चिलाउने समस्यालाई जरैबाट खतम गर्दछ । आउनुहोस् यसको बारेमा विस्तृत रुपमा जानौँ

दाद, चिलाउने समस्यालाई खतम गर्नै चाहानुहुन्छ भने यसरी गर्नुहोस् टूथपेस्टको प्रयोग किनकी टूथपेस्टमा हुन्छ एन्टी ब्याक्टेरियल गुण जसले कुनै पनि प्रकारको फंगस र ब्याक्टेरियालाई मार्ने काम गर्दछ ।टूथपेस्टले दाद, चिलाउने समस्या, अन्य प्रकारका छालामा हाउने समस्यलाई समाप्त गरी पहिले जस्तो नै बनाउने काम गर्दछ ।

प्रयोग गर्ने तरिका
तपाईले टूथपेस्टमा थोरै डिटोल मिलाएर दिनमा कमसेकम ३ चोटी दाद, चिलाएको र अन्य कुनै छालाको संक्रमण भएको ठाउँमा लगाउनुहोस् । तपाईलाई यसको लाभ तुरुन्त देखिनेछ र यो समस्याबाट सँधैको लागी छुटकारा मिल्नेछ ।

यो पनि पढ्नुहोला :

एकदमै दुब्लो हुनुहुन्छ ? यी चिज खानुहोस् ५ दिनमै हुनेछ यसको चमत्कार

कोहि व्यक्ति जस्तो खाना खाए पनि फुर्तिलो, बलियो, जाँगरिलो र मोटो हुन्छ भने कोहि व्यक्तिहरु भने जति सुकै प्रोटिनयुक्त वा सन्तुलन खाना खाए पनि एकदम दुब्लो, पातलो र कमजोर हुन्छ।बिहानको खाजा देखि बेलुकाको भोजन सम्म मिलाएर खाँदा पनि अत्ति नै दुब्लो र वजन कहिल्यै नबढ्ने समस्या प्राय व्यक्तिमा देखिन्छ।

यसकारण कतिपय मानिसहरु तौल बढाउने अर्थात् मोटाउने औषधी खान्छन् तर यस्ता औषधीहरु शरीरको लागि एकदम बेफाइदा हुनुका साथै यसले नोक्सान पुर्याउँछ। हाम्रो शरीरको वजन बढाउन र पातलो वा दुब्लो शरीरलाई फुर्तिलो बनाउन कार्बोहाइड्रेट र प्रोटिनले एकदम महत्वपूर्ण भूमिका खेल्दछ।

प्रतिक्रिया दिनुहोस