अस्पतालको ग’म्भीर ला’परवाही, सु’त्केरीको पा’ठेघर भित्र छा’डियो सा’ल

नुवाकोटको त्रिशुली अस्पतालको ला’परवाहीले हदको सिमा ना’घ्दै गएको छ ।अस्पतालको ग’म्भीर ला’परवाहीको कारण नु’वाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर २ बे’शिकठेरिकी २१ वर्षिय रुकु राईको मृ’गौला ड्या’मेज भएको छ ।

त्रिशुली अस्पतालमा २०७७÷१२÷११ गते सु’त्केरी गराइसकेपछि उनलाई थप स’मस्या देखिएपछि काठमाडौं रि’फर गरिएको थियो । उपचारको लागि काठमाडौंको ग्रि’नसिटि अस्पतालमा उपचार गर्ने क्रममा सु’त्केरी महिलाको पाठेघर भित्र सा’ल वाकि रहेको र त्यसै कारण पा’ठेघ’रमा ई’न्फेक्सन भएको जानकारी अस्पताल प्र’शाशनने जानकारी गराएको रुकुका पति निरज राईले जानकारी दिए ।

त्यसपछि पा’ठेघर भित्र रहेको सा’ल पुन अ’प्रेसन गरेर झि’कि उनको उपचार गर्ने क्रममा सा’लभित्र भएको कारणले ई’न्फेक्सन हुँदा दुवै मृ’गौला ड्या’मेज भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । त्रिशुली अस्पतालको ग’म्भीर ला’पवाहीले आफ्नो श्रीमति र नाबालकको ज्यान जो’खिमा परेको रुकुका पति निरजले जानकारी दिए ।

उनले घ’टनाको दो’षीलाई का’रवाहीको माग गर्दे अस्पताल प्रशासनमा नि’वेदन दिएका थिए ।तर घ’टना भएको लामो समय बिति’सब्दा समेत अस्पताल प्रशासनले अझै दो’षी पत्ता लगाउन नसकेको निरजले गुना’सो गरेका छन् ।र आफुहरुको आर्थिक अवस्था कमजोर रहेको भन्दै सहयोगको अ’पिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस