फरर अंग्रेजी बोलेर रातारात भाइर’ल भइन् यी हजुरआमा ( हेर्नु`होस् भिडियो)

अंग्रेजी बोल्नु हामी धेरै नेपा’लीका लागी चुनौ’तीपुर्ण काम हो । अंग्रेजीको ज्ञान विश्वभर उ’पयोगी भए पनि अ’धिकाशं मानिस यसलाई सहजै सिक्न सकि’रहेका छैनन् ।

तर भारतकी एक वयो’वृद्धा भने बिना कक्षा’गत ज्ञान फ’रर अंग्रेजी बोल्न सक्छिन् । उनले अंग्रेजी बोले’को भिडि’यो अहिले भारतीय सामा’जिक सञ्जाल प्रयोगकर्ताहरु बिचमा भाइ’रल बनेको छ ।

भाइरल भिडियो’मा सेतो कमिज र रातो सा’डी लगा’एकी एक वयोवृद्धा देखिन्छ । जहाँ उन’लाई महात्मा गान्धी’का बारेमा भन्न भनिन्छ । र उनी गान्धीका बारे’मा फरर अंग्रेजीमा भन्दछिन् । उनले गान्धीको जान’कारी दिदै उनको अहिंसा मूल’क विचा’र र प्रेमको विस्तार ‘धाराप्रवाह अंग्रेजी भाषामा नै गर्दछिन् ।

भाइर’ल भिडि’योमा फरर अंग्रेजी बोल्ने महि’लाको मौलिक भाषा वा देश अंग्रेजी भएको’ भए उनले बोल्ने अंग्रेजी स्वभाविक हुन्थ्यो होला । तर भारतीय नागरीक रहेकी यि वृद्ध महिलाले अहिले’सम्म कुनै कक्षागत अध्ययन गरेकि छैनन् ।

तथापी उनी स्वस्पष्ट र दम’दार तरीका अंग्रेजी बोल्न सक्छिन् । उनको यति छिटो र फरर अंग्रजी बोल्ने कला’बाट धेरै अहिले प्रभावित भए’का छन् ।

यस भिडि’योलाई आईपी’एस अधिका’री अरु’ण बोथरा’ले ट्विटरमा शेयर गरेका थिए । जसमा उनले क्याप्स’न दिएका छन्, त’पाई यि बुजुर्ग महिला’को अंग्रेजी बोल्ने टेष्टमा १० नम्बरमा कति नम्बर दिनुहुन्छ ?

उनले शेयर गरेको यो भिडि’यो अ’हिले विश्वभर चर्चित बनेको छ । तथापी ति महिला’को बिषयमा भने जानका’री खुला’इएको छैन । जीन्यूजबाट भिडियो यहाँबाट यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस