आज शुक्रबार ह्वात्तै बढ्यो सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

आज शुक्रबार ह्वात्तै बढ्यो सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । नेपाली बजारमा साताको अन्तिम दिन सुनको मूल्य बढेको छ । आज छापावाला सुन मूल्य तोलामा ५ सय रुपैंयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

आज छापावाला सुन ताेलामा ५ सय रुपैयाँले बढेर ९२ हजार ९ सय रुपैंयाँ मा किनबेच भएको जनाइएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैंयाँले बढेर ९२ हजार ४ सय रुपैंयाँमा कारोबार भईरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैंयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस