पो’र्न फिल्म के’समा पीडि’तको बयान ‘सु’टिङमा कैयौं मानिसहरुले पा’लै’पा’लो शा’रीरिक सम्बन्ध राखे’

काठमाडौं। पो’र्न फिल्म के’स’मा राज कु’न्द्राकी सहयोगी रहेकी अ’भिनेत्री गहना वशिष्ठ र रोवा खान समेत नराम्रोसँग फ’स्ने देखिएका छन् । पु’लिस निकट सूत्रले २ जना पी’डि’त युवतीको बयान जारी गरेको छ

जसमा ती युवतीहरुले गहना र रो’वामाथि ध’म्की दिएर ज’ब’र’ज’स्ती आफूहरुलाई शा’रीरिक सम्बन्ध राख्न बा’ध्य पारेको र फिल्म सु’टिङ गराएको आरोप लगाएका छन् । दुवै युवतीहरुले मुम्बइको म’ड आइल्याण्डको एक बंगलामा सु’टिङ गरिएको बयान दिएका छन् ।

पहिलो पी’डि’त २५ वर्षकी छिन् । उनले केही भोजपुरी, मराठी र हिन्दी फिल्ममा काम गरिसकेकी छिन् । उनले रोवा खानमाथि ज’ब’र’ज’स्ती अ’श्ली’ल फिल्म सु’टि’ङ गराएको आरोप लगाएकी छिन् । उनले आफ्नो ब’यानमा भनेकी छिन् ‘२०१८ मा मैले रौ’नक नामका का’स्टि’ङ डाइरेक्टरलाई भेटेकी थिएँ ।

उनले मलाई रोवा खानको एक प्रोजेक्टमा काम दिलाए । २ फेब्रुअरी २०२१ मा रौनकले मलाई मलाडमा भेट्न बोलाए । दुवै एक कारमा आए र मलाई मड आइल्याण्डको मा’लवनी क्षेत्रमा ग्रीन पार्क बंगलामा लिएर गए ।’उनले अगाडि भनिन् ‘रोवाले मलाई २५ हजार रुपैयाँ अ’फर गरेर एउटा स्क्रि’प्ट थ’माइन् र मलाई निकै खुला कपडा लगाउन भनिन् ।

त्यसपछि मलाई ब’र्त’न वा’ली नामको एक स्क्रि’प्ट थ’माइन् जसलाई पढेर मैले यो गर्न सक्दिन भनें । रोवाले मलाई ठूलो ब्रे’कभन्दा पहिले हि’रोइनले यस्तो काम गर्नुपर्छ भनिन् । त्यसपछि मुख्य अभिनेता भानुले पनि मलाई यस्तो फिल्ममा काम गर्न कुनै आ’पत्ति नहुने बताए ।’

उनले बयानमा अगाडि भनेकी छिन् ‘आधा फि’ल्मको सुटिङपछि मलाई न’ग्न सु’टि’ङ गर्न भनियो । मैले न्यु’ड सि’न दिन्न भनेपछि रोवाले मलाई ध’म्क्या’उ’न सुरु गरिन् । उनले मैले न्यु’ड सि’न नदिए म’वि’रु’द्ध के’स गरिदिने ध’म्की दिइन् ।यति मात्र होइन उनले सु’टिङको भएको नो’क्सानीको पैसा पनि मैले दिनुपर्ने र फि’स पनि नपाउने भनिन् ।

उनले उद्योगका अरु कसैसँग मलाई काम गर्न नदिने ध’म्की पनि दिइन् । द’बा’ब’मा मैले न्यु’ड सि’न दिनुपर्यो ।’अर्की पी’डि’त’ले गहना व’शि’ष्ठमाथि आ’रोप लगाएकी छिन् । यी पी’डि’त २० वर्षकी छिन् र उनले म’राठी, हिन्दी फिल्ममा काम गरेकी छिन् । उ

नलाई पनि वे’ब सिरिजको सु’टिङका लागि भनेर मड आइल्याण्ड बोलाइयो र १० हजार रुपैयाँ पारिश्रमिक दिने भनियो । उनलाई यो शो’की निर्माता गहना भएको भनिएको थियो । पी’डि’तले भनिन् ‘गहनाले मसँग भेटिन् र वे’ब सिरिज राजा रानी र तीन जना पु’ड्काहरुको विषयमा भएको बताइन् ।’

उनले अगाडि भनिन् ‘सु’टि’ङका क्रममा मलाई ज’ब’र’ज’स्ती एउटा कोठामा लगियो अनि ३ जनाले ज’ब’स’ज’स्ती पा’लै’पा’लो मसँग शा’री’रि’क सम्बन्ध राखे ।त्यसपछि गहनाले मलाई नयाँ कपडा दिइन् सु’टिङमा जान भनिन् । मैले अ’स्वीकार गरेपछि उनले मलाई ध’म्की दिइन् ।

प्रतिक्रिया दिनुहोस