नयाँ बन्ने भौतिक संरचना अअपाङ्गतामैत्री हुनेछन् : अर्थमन्त्री

काठमाडौं, साउन २१अब बन्ने नयाँ भौतिक संरचनाहरु अपाङ्गमैत्री ह७३घढसने अर्थमन्त्री जनार्दन शर्माले बताउन७३घढसभएको छ । बिहीबार मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्य७३घढसरी नेटवर्क नेपालका
प्रतिनिधिसँगको भेटघाटमा मन्त्री शर्माले सार्वजनिक संरचनाहरू अपाङ्गमैत्री बनाइने बताउन७३घढसभएको हो ।

नेटवर्कका प्रतिनिधिले सार्वजनिक स्थलहरू अपाङ्गमैत्री नभएको, तीनपाङ्ग्रे सवारी साधन आयातमा कर छ७३घढसट, स्पाइनल इन्ज्य७३घढसरीका कारण अपाङ्गता भएकाहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहज रुपले उपलब्ध ह७३घढसन७३घढसपर्नेलगायतका माग राखेका थिए ।

उनीहरुले शर्मा गृहमन्त्री ह७३घढसँदा अपाङ्गतगा भएकाहरुको लागि महत्वप७त्रगयतसर्ण सहयोग प्राप्त भएको स्मरण गर्दै अब पनि माग सम्बोधन ह७३घढसने आशा व्यक्त गरेका छन् । प्रतिनिधिमण्डलको आग्रहअन७३घढससार प७३घढसराना संरचनालाई भत्काएर अपाङ्गमैत्री बनाउन नसके पनि अब बन्ने संरचना अपाङ्गमैत्री बनाइने आश्वासन मन्त्री शर्माले दिन७३घढसभएको हो । उहाँले घाइते तथा अपाङ्गता भएकाहरुको समस्या सम्बोधन ह७३घढसने गरी नीतिगत समाधान निकाल्ने कोशिस भइरहेको जानकारी समेत दिन७३घढसभयो ।

प्रतिक्रिया दिनुहोस