समुन्द्री छेउमा अनौठो जीव फेला, हेर्ने मानिसको भीड

काठमाडौं । हामिलाई थाहा नभएका विश्वमा धेरै अनौठा जीवहरु छन् । कहिलेकाही नसोचेका जीवहरु एक्कासी देखिने गर्छन् । यस्तै समुन्द्रको छेउमा एक अनौठो जीव फेला परेको छ ।उक्त अनौठो जीवको तस्बिर पनि अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । त्यो अनौठो समुन्द्री जीवको नाम हो गोजनेक बार्नेकल ।

यो जीव अहिले सामाजिक सञ्जालमा छाएको छ । समुन्द्रको छेउमा देखिएको यो जीव देखेपछि मानिसहरु हेर्नको लागी जम्मा भएका थिए । यो जीव निकै दुर्लभ मानिएको छ । यो जीव स्पेन र पोर्चुगलको क्षेत्रमा पाइने बताइएको छ ।

परिवारलाई सुखसँग पाल्ने सपना बोकेर विदेशिएकी ललिता ग’र्भ’व’ती भएर फर्किन
परिवारलाई सुखसँग पाल्ने सपना बोकेर विदेशिएकी इलामको दानाबारीकी २१ बर्षीया ललिता परियार यतिबेला ७ महिनाको ग’र्भ बोकेर न्यायको खोजीमा छिन् ।२ बर्ष बैदेशिक रोजगारीको क्रममा कतारमा काम गरेर फर्किकी ललिताको पेटमा अहिले ७ महिनाको बच्चा हु’र्किरहेको छ ।

ललिता इलाम घर जान सकेकी छैन । परिवारले उनलाई स्वीकार गर्ने अवस्था नभएकाले झापाको विर्तामोडमा डेरामा बस्दै आएकी छिन् । कतारमै रहँदा ललिताको मुगुका अपिल ब’मसँग प्रेम बस्यो । उनीहरुबीच शा’रीरिक सम्बन्ध पनि भयो । सोही क्रममा उनीहरुको ग’र्भ बस्यो ।

आफु अ’विवाहित रहेको भन्दै कपिलले ललितालाई प्रे’मजालमा पारे । त्यसपछि उनीहरुबीचको प्रेम झाँ’गिदै गयो ।कतारबाट कपिल घर फर्किए । त्यसपछि ललिताले थाहा पाइन्, आफुलाई धो’का दिएको । कपिलको श्रीमति र छोरीसमेत रहेको उनले थाहा पाइन् ।

त्यतिखेर ललिताको पेटमा कपिलको बच्चा हु’र्किँदै गएको थियो । ललिताले त्यो बच्चालाई जन्म दिने नि’र्णय गरिन् । र, घर फर्किन् । त्यसपछि कपिल सम्पर्क बि’हीन बने ।पटक पटक सम्पर्क ग’र्दासमेत कपिलकी श्री’मतिले फोन उ’ठाउने गरेकी छिन् ।

यतिबेला ७ महिनाको ग’र्भ बोकेर ललिता न्या’य मा’गिरहेकी छिन् । कुनै संघसंस्थाले उनको न्या’यका लागि पहल गरेको छैन । आफ्ना बे’दनाहरु मिडियामार्फत पोखिरहेकी छिन् । न्या’यका लागि सहयोगका लागि सबै पक्षमा उनले अ’पिल गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस