क्यान्सर देखि सुगर सम्मका रोगलाई घरमै बसेर निको पार्न सकिने यी हुन् नेपालि जडीबुटी, एक चोटी अबश्य हेर्नुहोस

क्यान्सर देखि सुगर सम्मका रोगलाई घरमै बसेर निको पार्न सकिने यी हुन् नेपाली जडिबुटी ग्यास्ट्रिक,क्यान्सर लगायत धेरै रोगका लागि उपयोगी सुकमेलका यस्ता छन् आश्चर्यजनक फाइदाहरु, जानकारीका लागि सेयर गर्नुहाेला । हाम्रो भान्सामा प्राय नटुट्ने मसला हो सुकमेल । खासमा परिकार स्वादिष्ट बनाउन हामिले सुकमेल प्रयोग गर्ने गर्छौ । तर यसमा औषधिय गुण हुन्छ ।

औषधिय गुणले भरिपुर्ण सुकमेलमा नियासिन, पाइरिडोक्सिन, रिवोफ्लाभिन, थियामाइन, भिटामिन ए, भिटामिन सी, सोडियम, पोटासियम, क्याल्सियम, कपर, आइरन, म्यांगनिज, जिंक लगायतका तत्वहरु पाइन्छ । यसको सेवनले ग्यास्ट्रिक, कोलेस्टेरोल तथा क्यान्सरलाई नियन्त्रण गर्न सहयोग गर्छ । साथै यसको सेवनले रक्तसन्चारमा पनि सुधार ल्याउछ ।

त्यस्तै सुकमेलको सेवनले मुटुसम्बन्धी समस्याबाट पनि टाढा रहन सकिन्छ । तपाईको दाँतसम्बन्धी रोग भएमा पनि यसले ठिक गर्छ । त्यस्तै दमको समस्या छ भने पनि सुकमेलले ठिक हुन्छ । तपाईमा यात्रा गर्दा बान्ता आउने गर्छ भने पनि सुकमेल च्याप्दा बान्ता आउदैन । यसको सेवनले मानसिक तनाव हुँदैन । यसको सेवनले मुखमा आउने दुर्गन्ध पनि कम गर्छ । क्यान्सर देखि सुगर सम्मका रोगलाई घरमै बसेर निको पार्न सकिने यी नेपाली जडिबुटी (भिडियाे हेर्नुस्):-

प्रतिक्रिया दिनुहोस