सात वर्षीय बालकले १.५ करोडको कार उपहार पाए, फोटो भाइरल

एक महिलाले आफ्नो बच्चाको सुरक्षाको लागि करोड पर्ने मर्सिडिज-बेज कार उपहार स्वरूप दिएकी छिन। उनको भनाइ अनुसार त्यसमा भएको एक्स्ट्रा सिट उसके पाल्तु जनावर को बच्चाहरु को साथ मा यात्रा गर्न को लागि आरामदायी हुन्छ। उनले अन्तिम महिना नै कार उपहार दिएकी हुन्।

कुरा अस्ट्रेलियाको हो, जहाँ एक महिलाले आफ्नी ९ साल कि छोरी र ७ साल को छोराको लागि मर्सिडिज – बेज GLC250 उपहार दिएकी हुन्।ऊनले भनिन जब बच्चाको सुरक्षाको कुरा आऊछ तब पैसा ठुलो कुरा हुदैन।

अस्ट्रेलिया कि ४१ बर्षिया बिजनेसमेन महिला ROXY जैकेने आफ्नों बच्चा पिक्सी र हटर को लागि कार किनेकी हुन्। उनले आफ्नो बजेटभन्दा तिन गुणा बढी खर्चगरेकी हुन्।नयाँ मर्सिडिज-बेज जुन एक लक्जरी सात सिट भएको कार हो उनले यसको लागि एक करोड रुपैयाँ भन्दा बढी खर्च गरेकी हुन्। उनले दाबी गरेकी छिनकि यसमा भएको अतिरिक्त सिट उनको परिवारमा पालेको जनावर को बच्चो लाइ लिएर कारमा यात्रा गर्न को लागि सुबिधाजनक हुन्छ।

इन्स्टाग्राम मा कारको तस्बिर पोष्ट गर्दै लेखेकी छिन, दुइ खास बच्चाहरु पिक्सी र हँटर को लागि सात सिट भएको विशेष उपहार दिएकी छु जसमा घरमा पालेको जनवार पनि आउन सक्छ।पिक्सी ले पनि आफ्नो सानो भाइ सग नयाँ कार को अगाडी खुसीले उफ्रिरहेको एक तस्बिर इन्स्टाग्राम मा राखेकी छिन। यसमा उनका कतिपय साथिहरु ले अनावश्यक भनेर लेखेको छन् भने कति साथि हरुले बधाई पनि दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस