आमाको अस्पतालको बिल तिर्न ओलम्पिकको स्वर्ण पदक

हालै जापानमा सम्पन्न ओलम्पिकमा स्वर्ण पदक बिजेता एकजना खेलाडीले आफूले अस्पतालमा रहेकि आमाको उपचारको बिल तिर्नका लागि क’ठोर मेहनत गर्नु परेको बताएकि छिन। चीनका क्यान होङचान भर्खरै १४ वर्षका छिन।

उनले सडक दु’र्घटनामा सक्त घाईते भई उपचार गराईरहेकि आमाको अस्पतालको बिल तिर्न क’डा प्रशिक्षण गरेको बताईन। उनकि आमा साधारण कामदार हुन। सडक दु’र्घटना पछि उनि अहिले उपचारकैक्रममा छिन। उनको यो धारणाले लाखौं खेलकुद प्रेमीहरु भावुक बनेका छन।

थप समाचार – भारतीय अभिनेत्री राखी सावंत बे’लाबखत कुनै न कुनै बि’बादमा आउने गर्दछिन। उनले हालै जापानमा सम्पन्न ओलम्पिकमा स्वर्ण पदक बिजेता भारतीय खेलाडी निरज चोपडाले जस्तै भाला फ्यां’केको तस्बिर अहिले सामाजिक सन्जालमा भाईरल भैरहेको छ।

उनले दौडदै हातमा लिएको एउटा ड’ण्डी फ्या’लेर सडकमा उपस्थित सर्वसाधारणलाई आफूले को’शिश गरेको तथा राम्ररी फ्या’केंको कुरा बताएकि थिईन। त्यसपछि उनले देश भ’क्तिको ना’रा पनि लगाएकि थिईन। लगत्तै उनि आफ्नो गाडीमा चढेर गएकि थिईन।

ओलम्पिकमा पदक पाउनु भनेको सानो मेहनतको कुरा नभएको तथा यसका लागि कयौं बर्षको मेहनत आवश्यक पर्नेमा भारतका लागि एउटा मात्र स्वर्ण पदक भि’त्र्याएका निरज चोपडाको सफलतालाई यसरि अन्जानमै सिको गरेको जस्तो गर्नु वर्तमान अवस्थामा उ’चित नभएको धेरै खेल प्रेमीले ठानेका छन।

प्रतिक्रिया दिनुहोस