शिव पूजाको समयमा भुलेर पनि नगर्नु’होस् यस्ता काम : सविता माता

शिव पूजाको समयमा भुलेर पनि नगर्नुहोस यस्ता गल्तिस्शंख जलस्भगवान शिवले शंखचुड नामक अ सु रका ब ध गरेका थिए। शंखलाई त्यसै अ शु रको प्रतिकको रुपमा लिइन्छ, जो भगवान विष्णुका प्रमा भक्त थिए। त्यसैले भगवान बिष्णुको पूजा शंखबाट जल चढाईन्छ शिवको होइन।

पुष्पस्भगवान शिवको पूजामा केशर, मालती, चम्पा, चमेली, जाहि जुही जस्ता पुष्प चढाउनु हुँदैन।तुलसीको पत्तास्जालन्धर पत्नी वृन्दाको अंशबाट तुलसीको ज’न्म भएको हो। जसलाई भगवान विष्णुले आफ्नी पत्नीको रुपमा स्वीकार गरेका थिए। त्यसकारण शिव पूजाको दौरानमा भुलेर पनि तुलसी चढाउनु हुँदैन। कालो तीलस्कालो तील भगवान बिष्णुको मयलबाट उत्पत्ति भएको मान्यता रहेको छ। त्यसकारण यो पनि शिव पूजामा अर्पण गर्नु हुँदैन।

टुक्रिएको चामलस् भगवान शिवलाई अक्षता यानी साबिक चामल मात्र अर्पित गर्नुपर्ने शास्त्रमा उल्लेख छ। टुक्रिएको चामल अशुद्ध र अपूर्ण हुने हुनाले यसलाई पूजाको दौरानमा चढाउने गरिंदैन। सिन्दुरस्सिन्दुरलाई सौभाग्यको प्रतिक मानिन्छ, तर शिब बैरागी भएकाले उनलाई सिन्दुर अर्पण गरिंदैन।

यो पनि पढ्नुहोस् –आफ्नो बारेमा नसोची महिलाहरु साउनमा यस कारण व्र’त बस्छन् सविता माता

भगवान् शिवको पूजा बाला चतुर्दशी, मंसिर संक्रान्ति, माघे संक्रान्ति, अक्षय तृतीयाजस्ता अवसरमा गरिन्छ । तैपनि महिनाभरि नै शिवको पूजा हुने महिना साउन मात्र हो । विवाहितहरू श्रीमानको दी’र्घायु, परिवारको सुख, शान्ति एवं प्रेमका निम्ति सोमबार व्रत बस्छन् भने अ’विवाहितहरू असल श्रीमान् पाउने उ’द्देश्यले । साउने सोमबार वि’द्याका लागि पनि शुभ हुन्छ । साउन महिनाको राशि क’र्कटको मालिक चन्द्रमालाई मानिन्छ ।

चन्द्रमा भगवान् शिवको शिरमा बस्ने भएकाले, सोमबार व्र’त बसी चन्द्रमालाई खुसी बनाउन सके मानसिक शान्ति तथा पारिवारिक सु’ख प्राप्त हुने वि’श्वास गरिन्छ । साउने सोमबारको व्र’तले व्यापार राम्रो हुने एवं किसानको खेतीपाती सप्रिने वि’श्वास छ । व्र’त बस्दा ध्यान पुर्याउन यस्तो गर्नुहोस ?

साउन महिनाभर फलफूल, दूधजस्ता पोसिला खानेकुरा बढी खानुपर्छ । व्र’त बसेको छु भन्दैमा दिनभर आलस्य हुने गरी केही नखाई बस्दा भगवान् खुसी हुन्छन् भन्ने मा’न्यता त्याग्नुपर्छ । त्यसैले व्रत बसेका बेला पनि आफ्नो शरीरको आवश्यकता हेरेर आ’वश्यक खानेकुरा खानुपर्छ । स्वास्थ्यका दृष्टिकोणले हप्ताको एक दिन व्र’त बस्नु शरीरका लागि फलदायी मानिन्छ । हरेक सोमबार व्र’त बस्नु धार्मिक मात्र नभै प्राकृतिक एवं स्वास्थ्यका दृष्टि’कोणले पनि फाइदाजनक हुन्छ ।

साउन महिनामा बढी वर्षा हुने, कीटाणुको सं’क्रमण हुने हुँदा माछामासु जस्तो चाँडै सं’क्रमित हुने खाद्यवस्तु नखाएकै बेस हुन्छ । यसैगरी धेरैले यो महिना शरीरलाई उत्तेजित तुल्याउने लसुन, प्याज पनि खाँदैनन् । यो सिजनमा कहिले प्रचण्ड गर्मी हुने त कहिले झरी पर्ने भएकाले भोकभोकै बसेर व्र’त लिनु हा’निकारक सावित’हुन सक्छ । साउनमा सोमबारको व्र’त चोखोनितो भएर बस्ने चलन छ ।

व्र’तमा आहार कस्तो हुनुपर्छ ? वि’श्राम गरौं र कागती एवं मह मिश्रित पानी से’वन गरौं । उपवासका क्र’ममा अनावश्यक पदार्थ को’लेस्ट्रोलका रूपमा शरीर बाहिर निस्कन्छ । त्यसैले को’लेस्ट्रोल नि’यन्त्रण गर्न अतिरिक्त पानी पिउनुपर्छ । मौसमी फल वा फलको जुस से’वन गर्नुपर्छ । ब्रतमा आहार तालिका यस्तो बनाउहोस् ?

बिहान ७–८ बजे १ गिलास पानी, एक चम्चा मह र कागतीको रस ९–१० बजे १ कप चिया, दूध । मध्याह्न १२– १ बजे सलाद, दही ९१ सय ५० ग्राम, एउटा स्याउ, आधा चुकन्दर तथा एउटा गाजर । ४ बजे चिया वा दूध एक गिलास । पसाँझ ७– ८ बजे १ गिलास फलको रस ।

प्रतिक्रिया दिनुहोस