भेटियो बिश्वकै सबैभन्दा खतरनाक भा इरस मरबर्ग, नाक, कान आँखा बाट र गत निस्कने , मृत्युदर ९० प्रतिशत निश्चित

पश्चिम अफ्रीकी दृश गिनीको स्वास्थ्य प्रशासन एकदमै कडा चुनौतीबाट गुज्रीरहेको छ । एकदमै खत रनाक मानिएको मरबर्ग भाइरसका कारण एक ब्यक्तिको मृ त्यु भइसकेको छ । यसैबीच उक्त देशको आधिकारीक स्वास्थ्य बिभागले हालै १५५ जना ब्यक्तिलाई मनिटर गरिरहेको खबर रहेको छ ।

उनीहरु ति मृ तकको सम्पर्कमा आएका ब्यक्तिहरु रहेको बताइएको छ । यो भाइरस अहिले बिश्वकै सबैभन्दा ख तरनाक भाइरसको रुपमा आएको छ । यो भा इरस संक्रमीत हुनेको मृ त्युदरको संख्या ५० प्रतिशत रहेको थियो । तर हाल आएर मृत्युदरको संख्या ९० प्रतिशत पुगेको छ । यस भा इरसको लक्षण इबोला को जस्तै रहेको छ । यो पहिलो पटक गिनीमा देखिएको हो ।

यो पहिलो पटक पश्चिमी अफ्रीकामा देखिएको हो । जति पनि ब्यक्तिहरु यस भा इरस लागेर मृ त्यु भएका ब्यक्ति संग सम्पर्कमा आएका थिए उनीहरुलाई ट्रेस गर्न सुरु गरिएको छ । अहिले सम्म ति ब्यक्ति संग सम्पर्कका आएका १५५ जनालाई आइसोलेशनमा राखिएको छ । बिश्व स्वास्थ्य संगठनले गिनी गणराज्य प्रशासनलाई उच्च सर्तकता अपनाउन चेतावनी दिईसकेको छ ।

यो भा इरस बाट पीडित ब्यक्ति जम्बी अर्थात भूत जस्तै देखिन्छन । उनीहरुको अनुहारमा कुनै भाव वा प्रतिक्रिया देखिदैन । त्यसको अलवा यसको लक्षण टाउको दुख्ने , पखाला लाग्ने, पेट दुख्ने , उल्टी हुने जस्ता लक्षणहरु देखिने गरेको छ । यो भा इरस लागेको ५ दिन पछाडी बिरामीको आँखा, कान तथा मुख बाट र गत आ उने हुन्छ । अनि बिरामीको पुरै स्नायु प्रणाली नै नष्ट भई मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले एकजना पुरुषको अत्यन्तै छिटो संक्रमित हुने मारवर्ग भा इर सका कारण एक व्यक्तिको ज्यान गएको पुष्टि गरिसकेको छ । विशेषगरी, फलफूल खाने चमेराबाट मानिसमा सर्ने गरेको बताइएको छ । डब्ल्युएचओले यो भाइरस टाढा–टाढा व्यापकरूपमा फैलिने सम्भावना रहेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस