यी चीजले ५ मिनेटमै निकाल्छ दाँतको फोहार र ब्याक्टेरिया, यसरी गर्नुहोस् प्रयोग

काठमाडौँ । मानिसको अनुहारको सुन्दरताका साथ साथ उसको दाँत पनि सुन्दर हुन आवश्यक छ। एउटा भनाइ छ, मानिसको मुस्कानले उसको सुन्दरताको बयान गर्ने गर्छ।मानिको दाँत सुन्दर, सफा र चम्किलो छ भने यिनीहरुको अनुहारको सुन्दरता झनै बढ्ने गर्छ। यदी मानिसको दाँत पहेँलो, फोहोर जमेको भए उनीहरुको सुन्दरता फिक्का पर्ने गर्छ।

आजभोलिको खानपान र व्यस्त जीवनशैलीका कारण मानिसको दाँत पहेँलो हुने, सड्ने, कालो हुनेलगायतका विभिन्न समस्या देखिन थाल्छन्। आज हामी तपाईलाई दाँतमा जमेको फोहोर निकाल्ने केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ । आउनुहोस् जानौँ के हो त्यो उपायः

कागती र पुदिनाको तेल
यदी तपाई दाँतमा जमेको फोहोर र ब्याक्टेरियाबाट छुटकारा पाउन चाहनुहुन्छ भने कागती र पुदिनाको तेलको प्रयोग गर्न सक्नुहुन्छ। यसका लागि तपाईले कागतीको रस र पुदिनाको तेलको मिश्रण तयार पाउर्नुहोस्।

त्यसपछि यो मिश्रणलाई रहेक दिन एक, दुई थोपा मुखमा राख्नुहोस् । उसो गर्दा तपाईको दाँत स्वच्छ र सफा बन्ने गर्छ। यसले तपाईको दाँतमा जमेको जतिपनि फोहोर छ त्यो सबै सफा हुने गर्छ। र तपाईको दाँत मोती जस्तै सफा र टलक्क टल्किन थाल्दछ।

प्रतिक्रिया दिनुहोस