२० वर्षे युवतीको ७२ वर्षे वृद्धसँग प्रेम ,अर्कैको गर्भ बोकेर आएपनि चोखो माया गरेको भन्दै स्विकारे बृद्धले

एजेन्सी । के २० वर्षे युवतीले ७२ वर्षे वृद्धसँग प्रेम गर्न सम्भव छ ? अष्ट्रेलियाकी २० वर्षीया नीना विल्सन र ७२ वर्षका लेन्ज प्रिस्टले विगत १ वर्षदेखि प्रेम सम्बन्धमा छन् ।

निकै नै गरिब पारिवारिक पृष्ठभुमीमा हुर्कीएकी उनी सडकमा नै हुँदा करिब एक वर्षअघि आफ्नो भेट ७२ वर्षका लेन्जसँग भएको र उनीहरुबिच सम्बन्ध स्थापित भएको डेलीमेलले जनाएको छ ।

विल्सनकी एक वर्षकी छोरी पनि छिन् तर विल्सनको दाबी अनुसार ती लेन्जकी छोरी होइनन् । नीना र लेन्जबिचको यो घटना अष्ट्रेलियाको मिडिया र सोसल मिडियामामात्रै चर्चामा नआई अहिले विश्वब्यापी रुपमा नै चर्चित बनेको छ ।

केही समय अघि नीनाले लेन्जविरुद्ध घरेलु हिंसाको मुद्दा दर्ता गराउँदै आफ्नो ज्यान खतरामा भएको बताइन् । नीनाका अनुसार लेन्ज अब जुवाडे र जँड्याहा बनिसकेको र उनमाथि धेरैजसो कुटपिट गर्ने गर्दछन्

प्रतिक्रिया दिनुहोस