ब्याकलेस ड्रेसमा उर्बशीको हट एन्ड बोल्ड अवतार हेरौ तस्बिरमा ।

बलिउडकी जवान र सबैभन्दा स्टाइलिश अभिनेत्री मध्येकी एक उर्वशी रौतेला सधैं आफ्नो ड्रेसिगं सेन्सले चर्चामा आउछिन । चाहे यो भारतीय पोशाक होस् वा पश्चिमी, उनी हरेक रूप मा यति सुन्दर देखिन्छिन् कि प्राय: चर्चा मा आउछिन ।उर्वशी रौतेला अक्सर घटनाहरु र इन्टरनेट मा ब्याकलेस पोशाक मा देखीन्छिन, जुन उनलाई निकै बोल्ड तथा स्टाईलिस्ट देखिन्छ । उर्वशी रौतेलाको तस्बिरहरु ब्याकलेस ड्रेसमा हेरौ, जुन देखेर सबै मोहित नै हुन्छन्

उर्वशी रौतेला म्याजेन्टा पिंक मा एक हातमा गिलास वाइन मा आश्चर्यजनक देखिएकि छिन । उस्तै, खुला लामो र सीधा कपाल उनको सौन्दर्यमा थप सुउन्दर्ता थपिएको छ।उर्वशी रौतेलाले आफ्नो बलिउड करियरको सुरुवात एक्शन रोमान्समा आधारित फिल्म सिंह साहब द ग्रेट बाट गरेकी थिइन्। उनलाई प्राय: निकै बोल्ड ब्याक्लेस ड्रेसमा देख्न सकिन्छ हेरौ उनको केह ग्लामर्स तस्बिर हरु…


प्रतिक्रिया दिनुहोस