अन्माएर विदा गर्ने बेला बेहुलीको रुँदारुँदै हृदयाघात भएर मृ’त्यु

काठमाडौं । कहिले काही हाम्रो जिबनमा न सोचेको घटना आईपर्छ । कसले सोचेको थियो होला र बिहेको यो रमाईलो भईरहेको घर एकै छिन पछी सन्नाटा छाउछ भनेर त्यस्तै घटना भैदिएको छ भारतको ओडिशा राज्यको सुवर्णपुर जिल्लाको बिनिका ब्लक अन्तर्गतको जुलुन्दा गाउँमा कसैले पनि कल्पना सम्म पनि गर्न नसक्ने घटना घटेको छ ।

विवाह कार्यक्रम सकि एपछि बेहुलीलाई अन्माएर विदा गर्ने बेला नवविवाहिता बेहुलीको मृत्यु भएको दुखत खबर सार्वजनिक भएको छ । ती बेहुली विदाइका बेला अत्याधिक रोएका कारण उनलाई रुँदारुँदै हृदयाघात भएर मृत्यु भएको विश्वास गरिएको छ ।शुक्रबार बिहान भारतको ओडिशा राज्यको सुवर्णपुर जिल्लाको बिनिका ब्लक अन्तर्गतको जुलुन्दा गाउँमा ती नवविवाहिताको मृत्यु भएको ओडिशाको राजधानी भुवनेश्वरबाट संचालित टेलिभिजन च्यानल कलिंगा टिभीले जनाएको छ ।

उनको मृ त्युको निश्चित कारण प्रस्ट भइसकेको छैन तर स्थानीयले वि दाइका क्रममा उनी अत्या धिक रोएका कारण उनलाई हृदयाघात भएर उनको मृ त्यु भएको विश्वास गरेका छन् । घट नापछि गाउँमा शो कको वातावरण बनेको छ । रिपोर्टअनुसार बिहीबार राती स्वर्गी’य मुरलधिर साकी छोरी रोजी साको बिसिकेसन प्रधानसँग विवाह भएको थियो ।

शुक्रबार बिहान बेहुलीको विदाइको कार्य क्रम हुँदै थियो । यही बीचमा लगातार रोइरहेकी बेहुली अचानक बेहोस भएर ढलिन् । बेहुलीलाई तत्कालै नजिकैको अस्पताल लिएर गएकोमा उनको मृत्यु भइसकेको थियो । स्थानीय डुंगुरीपाली सामुदायिक स्वास्थ्य केन्द्रका डाक्टरहरुले रोजीलाई अस्प’ताल ल्याउँदा नै उनको मृत्यु भइसकेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस