जिन्दगीको १२ मन छुने भनाईहरु

मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १२ भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १२ मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. इरादा बदलिन्छ, बोल्ने शैली बदलिन्छ, सम्बन्ध बदलिन्छ, भगवान पनि बदलिन्छन्, जब मान्छेको समय बदलिन्छ तब मान्छे आफै बदलिन्छ ।२. समय यति चाडो रङ फेर्छ कि बितेको र आउने पालाको फरक चिन्न गाह्रो हुन्छ । मेरो ख्यालमा यदि कसैले समयलाई बुझ्न सकेको छ त, त्यसले जसको सबै समय सकिएको छ ।

३. मुस्कुराउन जो संग मात्र सकिन्छ तर रिसाउन मन नजिकको नै मान्छे चाहिन्छ ।४. माफी केवल त्यसले मात्र दिन सक्छ जो भित्र मनबाट नै बलियो हुन्छ । खोक्रो माच्न्ह्हेहरु त सधै रिसको आगोमा जलिरहेका हुन्छन् ।५. आफ्नो उमेर र पैसाको कहिले पनि घमण्ड नगर किनकि जे चिज गन्न सकिन्छ नि त्यो चिज बिस्तारै सकिदै पनि जान्छ ।६. भुल हुनु प्रकृति हो, स्वीकार गर्नु संस्कृति हो र सुधार गर्नु प्रगति हो ।

७. मरेर त एकदिन सबैलाई जानु नै छ, फेरी किन मान्छेहरु एक अर्कालाई डाहा गर्ने गर्छन् ?८. भगवान भन्नुहुन्छ कि निराश नहोउ, म तिम्रो साथमा छु, छेउमा त छुइन तर वरिपरी छु, आखा बन्द गरेर मनबाट याद गर, म अरु कोहि होइन, तिम्रो आत्मविश्वास हु ।९. मानवता भन्ने कुरा आज मैले रगत जम्मा गर्ने ठाउ बाट सिकेको छु, जहाँ बोतलमा जात र धर्म हुदैन ।

१०. जल्नुनै छ भने मन्दिरको धुप जसरी जल, ताकी थाहा पाउनेले पनि भनुन्, कस्तो मिठो सुगन्ध फैलियो ।११. भगवानलाई मन्दिरमा भन्दा बढी अस्पतालमा याद गरिन्छ ।१२. बीच बिचमा गित बज्दैन र मात्र, नत्र जिन्दगी पनि फिल्म भन्दा कहाँ कम छ र !!

प्रतिक्रिया दिनुहोस