फेरि रमाइलो मुडमा प्रियंका कार्की (फोटोफिचर)

पछिल्लो समय अभिनेत्री प्रियंका कार्की सामाजिक सञ्जालमा एकदमै छाउने गरेकी छिन् । उनी अहिले ग’र्भअ’वस्थामा छिन् । उनको एउटा न एउटा फोटोले सामाजिक सञ्जाल तताई नै रहेको छ । धेरै फोटो हालेको त्यो पनि ग’र्भवती अवस्थामा भनेर धेरैले उनको ट्रोल समेत बनाउँदै आएका छन् ।

तर यी सबै कुराका बाबजुद पनि उनी आफ्नो मस्तीमा तल्लीन नै रहेकी छिन् । श्रीमान् तथा अभिनेता आयुषमान देशराजले बे’बी सावर गरिदिएको त्यस लगत्तै उनले आफ्नो साथीहरु संग रमाईलो गरेको फोटो सामाजिक सञ्जालमा अपलोड गरेपछि सामाजिक संजालम निकै ता’त्न पुग्यो ।

ए लफ्ट होटललाई धन्यवाद दिँदै उनले आफ्ना साथीहरु संग मस्ती गरिरहेको तस्वीर अपलोड गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् मेरा फे’ब केटीहरुसंग सधै एउटा समय । उनका यी तस्बिरले निकै चर्चा पायो भने एउट छुट्टै ब’हस पनि श्रृजना गर्यो ।

यसै क्रममा उनको पछिल्लो तस्बिरले पनि निकै चर्चा पाएको छ । यो पटक भने उनि आफ्ना सगिंनीहरुसँग रमाउदै सि’म्प्ल रुपमा से’ल्फी लिएकि छिन् हेरौ बाँकी तस्बिरमा…

प्रतिक्रिया दिनुहोस