जान्वी कपूरको बहिनि खुशी कपूरले हट एन्ड बोल्ड शैलीमा फिल्म अभिनेत्रीहरुलाई समेत पछि पार्दै हेरौ तस्बिरमा ।

वलिवूड चर्चित अभिनेत्री श्रीदेवी र बोनी कपूरकी कान्छी छोरी जान्वी कपूरको बहिनी खुशी कपूरले अहिलेसम्म फिल्ममा अभिनय गरेकी छैनन्, उनको चर्चा कुनै फिल्मी सेलिब्रिटी भन्दा कम छैन। खुशीको तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहन्छन्। उनको ग्लैमरस फोटोशूटले फ्यानहरुको ध्यान खिचेको छ।

अब एक पटक फेरि खुशीले आफ्नो स्टाइलिस्ट ड्रेसमा फेरि पनि मानिसहरुको ध्यान खिचेकि छन् । खुशी कपूरले आफ्नो इन्स्टा स्टोरीमा उक्त फोटो सेयर गरेकी छिन्। जसमा, उनी निकै आकर्षक सेट लगाईरहेकी छिन्।

हरेक प्रकारका स्टाइलिस्ट पहिरन लगाएर खुशी कपूर कुनै फेसिनिस्टा भन्दा कम देखिएकि छैनन् ।खुशी कपूर डिजाइनर पोशाकमा पहिले नै आफ्नो सौन्दर्य देखाईसकेकि छिन् हेरौ उनको केही थप तस्बिरमा..

प्रतिक्रिया दिनुहोस