कोरियामा फूलमालासहित गरियो कुकुरको सम्मान, आखिर यसले कस्तो काम गरेछ यति ठूलो सम्मान पाउन

दक्षिण कोरियामा एउटा कुकुरलाई फूलमाला सहित कार्यक्रम नै आयोजना गरी केक का’टेर सम्मान गरिएको छ। ‘बेइखगु’ नाम गरेको यस कुकुरलाई कोरियाको स्थानिय सरकारले सम्मानित रे’स्क्यु डगका रुपमा लिएको छ। यस कुकुरले ह’रा’इरहेकी एक बृ’ध्द महिलाको खोजी कार्यमा महत्वपूर्ण योगदान पुर्याएपछि यस्तो सम्मान गरिएको हो।

छुङछङनाम्दो प्रदेश सरकारले यस कुकुरलाई आफ्नो ह’रा’इरहेको मालिक भे’टाउन सहयोग गरेबापत सम्मान गरेको हो। ९३ बर्षिया कुकुरको मालिक क्षा’रे रो’गले ग्र’सि’त थिइन। गत अगष्ट २५ मा उनि घरबाट २ किलोमिटर टाढा खेतमा वे’हो’स भएर ढ’लिन। उनिसँग सँगै कुकुर पनि साथै रहेको थियो।

ति बृ’ध्दा ह’रा’एपछि उनकी छोरीले प्र’ह’रीमा खबर गरिन। आफ्नी आमा घण्टौदेखि सम्पर्कबि’हिन भएको र जति खोजेपनि पत्ता लगाउन न’सकेको भन्दै उनले खो’जिदिन आ’ग्रह गरिन। प्रहरीले सिसिटि’भी फुटे’ज चेक गर्दा उनि झिसमिसे उज्यालोमै घरबाट नि’स्केको देखियो। तर २ दिनसम्म खो’ज्दा समेत उनलाई कसैले भे’टाउन सकेनन।

ति महिलाले माया गरि पालेको कुकुरले उनि बे’हो’स भएर ढ’ल्दा समेत साथ छोडेको रहेनछ। थर्मल क्यामेरा सहितको ड्रोनबाट खो’जी गर्ने काम चलिरहेको बखत ड्रोनमा कुकुरको शरिरको तापक्रम देखियो। अगष्ट २६ तारिख दिउँसो ३ बजे ह’राए’को ४० घण्टापछि उक्त तापक्रमको मदतले लोकेशन पत्ता लाग्यो। उक्त तापक्रम कुकुरको थियो। यदि त्यहाँ कुकुर नबसेको भए लोकेसन पत्ता लाग्ने थिएन किनभने ति बृ’ध्दाको तापक्रम तल झ’रिसकेको थियो।

खोजिकर्ताहरुले लोकेसन पत्ता लाउनासाथ त्यहाँ गरि उनलाई तु’रुन्तै अ’स्प’ताल पुर्याए। अहिले उनि सामान्य अ’वस्थामा फर्किसकेकी छिन। ति बृ’ध्दाले कुकुरलाई ३ बर्ष अघि अरु कुकुरले ल’खेट्दै’ ल्याउँदा उसलाई ब’चाएर पालेकी थिइन। छुङछननाम्दो प्रदेशका गभर्नरले समेत कुकुरलाई धन्यवाद दिँदै धेरै राम्रो काम गरेकोमा तारिफ गरे।

प्रतिक्रिया दिनुहोस