जंगलमा टोली बोलाइयो, जाँच गर्दा सुरक्षाकर्मी लाजले भुतुक्कै

काठमाडौं। जंगलमा ब’म ह्या’ण्ड ग्रे’ने’ड देखिएपछि त्यहाँ भएका मानिसहरु त्र’सित बने । ब’म यो’स्पो’ज गर्नको लागि डि’स्पो’ज’ल टोली बोलाइयो । सुरक्षाकर्मी आवश्यक सबै उपकरण र तयारीसहित घटनास्थलमा आए । तर, जब सुरक्षाकर्मीले त्यो वस्तुको जाँच गरे त्यसपछि उनीहरु लाजले भुतुक्कै भए । त्यो वस्तु कुनै ब’म थिएन बरु ब’मको आकारप्रकारसँग दुरुस्तै देखिने गरी बनाइएको (यौ’ ‘न खे’लौना) थियो ।

मेट्रोको रिपोर्टअनुसार घटना जर्मनीको एक जंगलको हो । जंगलमा हा’ते ग्रे’ने’ड फेला परेको भन्दै ब’म डि’स्पो’ज’ल टोली बोलाइएको थियो । तर, यो स’म्भाव्य वि स्फो’ट’क प’दा’र्थ भ’निएको वस्तु र’बरको खेलौना भएको पाइयो जुन जंगलमा फ्याँ’किएको थियो।

जर्मनीको अस्ट्रिया र चेक गणतन्त्रसँग जोडिएको सीमानजिकैको सहर पासाउबाहिर एक जना मर्निङ वाक गर्ने व्यक्तिले जंगलमा एक उपकरणसहितको झेला भेटिएको रिपोर्ट गरेका थिए ।

सूचनापछि पुलिसको बम स्क्वाड आएर त्यो वस्तुको निरीक्षण गरे त्यसपछि उनीहरुले यो रबरको ग्रे’नेड’को प्रतिरुप भएको बताए । झोलामा भेटिएका क’ ‘ण्डम र लु’ब्रि’के’टि’ङ क्रि’म’ले त्यो वस्तुको सम्भाव्य प्रयोगबारे अनुमान गर्न केही सहयोग गरे । पुलिसले जर्मन समाचार एजेन्सी डिपीएसँग भन्यो ‘इन्टरनेटमा सर्च गरेपछि शं’काको पुष्टि भयो । खासमा हा’ते ग्रे’ने’ड’को स्वरुपमा यौ’ ‘न खे’लौ’नाहरु बजारमा उपलब्ध छन् ।’

पुलिसका अनुसार यी वस्तुका मालिकले ती वस्तुहरु कुनै ड’स्टबिनमा नराखी फ्याँ’क्न चाहन्थे । तर, जर्मनीमा दोस्रो वि’श्वयु’द्ध सकिएको ७५ वर्षपछि पनि त्यतिबेलाका वि’ष्फो’ट’क’ह’रु अहिलेसम्म भेटिने क्रम जारी रहेकोले स्थानीय त्र’सित बनेका थिए ।

गत हप्ता मात्र जर्मनीको दक्षिणमा रहेको मानहेइन सहरमा घर बनाउने क्रममा ११ सय पाउण्डको दोस्रो वि’श्व’यु’द्ध’को समयमो ए’रि’य’ल ब’म भेटिएको थियो । त्यहाँ पहिले अमेरिकी सै’न्य बे’स थियो । त्यो ब’म डि’फ्यु’ज ग’र्ने क्रममा ३ हजार मा’निसलाई त्यहाँबाट ह’टा’इएको थि’यो ।

प्रतिक्रिया दिनुहोस