महिलाले अर्डर गरिन् चिकेन बर्गर, पहिलो गाँसमै भेटि’न् मा’न्छे’को औं’ला

एक महिलाले फास्ट फूड रेस्टुरेन्टमा चिकेन बर्गर अर्डर गरिन् । महिलाले बर्गरको पहिलो गाँसमै जे भेटिन्, त्यो देखेपछि उनको हा’ल’त ख’रा’ब भ’यो ।न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार बोलिभियामा बस्ने इस्टेफनी बेनिटेज एक फास्ट फूड रेष्टुरेन्टमा बर्गर खान गएकी थिइन् । पहिलो बाइट लिँदा उनले केही कडा चिज महसुस गरिन् । जब बेनिटेजले के रहेछ भनेर हेरिन् तब उन’को हो’स उ’ड्यो किनभने चिकेन बर्गरभित्र मानि’स’को औं’ला भे’टिए’को थि’यो ।

यो घटनाबारे इस्टेफनी बेनिटेजले फेसबुकमा जानकारी दिएकी छिन् । उनले घटना गत आइतबार भएको उल्लेख गरेकी छिन् ।उनले उक्त बर्गर, भेटिएको मा’न्छे’को औं’ला र यसबारे रेष्टुरेन्टको प्रतिक्रियालाई सोसल मिडियामा पोस्ट गरेकी छिन् ।

उनले यसबारे रेष्टुरेन्टका कर्मचारीलाई जानकारी दिँदा बर्गर पहिले नै तयार भएर स्टोरमा पुग्ने र यसअघि यस्तो कहिल्यै नभएको बताइन् । साथै रेष्टुरेन्टको तर्फबाट बर्गरको पूरा पैसा फिर्ता दिइने पनि बताइयो ।

सोसल भिडियामा महिलाको पोस्ट व्यापक रुपमा सेयर गरिएपछि बर्गर कम्पनीका प्रवक्ता दाहमेर–एस्क्वेले यसलाई ‘दु’र्भाग्य’पू’र्ण घ’ट’ना’ बताउँ’दै मा’सु का’ट्ने बे’ला उनका एक कर्मचारी’को चो’री औं’ला का’टि’ए’को जानका’री दिइ’न् । उनको सो कुरा स्थानीय प्रहरीले पनि पुष्टि गरेको छ ।

यसैबीच स्थानीय प्रशासनले रेष्टुरेन्टको यो ब्रान्चलाई अ’स्था’यी रुप’मा बन्द गर्ने र क’म्पनी’माथि जरि’वा’ना लगाउने निर्णय गरेको छ । रातोपाटी बाट

प्रतिक्रिया दिनुहोस