यो झारकाे प्रयाेगले किड्नीमा आउने समस्या मात्र होईन किड्नी फेल हुनबाट समेत बचाउँछ,यसरी गर्नुहोस प्रयोग !

यो झारकाे प्रयाेगले किड्नीमा आउने समस्या मात्र होईन किड्नी फे-ल हुनबाट समेत बचाउँछ,यसरी गर्नुहोस प्रयोग ! किडनी मानव शरिरकाे एउटा महत्वपूर्ण भाग हाे तर हाम्राे आफ्नै कारण र हाम्राे खानपाकाे अनियमितताका कारण किड्नी फे-ल हुने घ-टनाहरु हिजा आज सामान्य जस्तै बनेकाे छ ।

किड्नी फेल हुनु भनेकाे किड्नी खुम्चनु हाे । किड्नीमा रहेकाे नेफ्राेन्स भन्ने अंगले शरिरलाइ नचाहिने अनावश्यक फाेहाेर पिसाबका रुपमा बाहिर पठाउने गर्दछ तर किड्नी खुम्चिएकाे अवस्थामा नेफ्राेन्स थिचिनाले यसले राम्ररी फाेहाेर छान्न सक्दैन । यसाे हुँदा हाम्राे शरिरमा रहेकाे वि* षा-क्त पदार्थ Creatinine र Urea का रुपमा रगतका माध्यमबाट शरिरमा फैलन्छ ।

यसैलाइ आधुनिक औषधि विज्ञानले किड्नी फे-ल भएकाे भन्दछ र यस अवस्थामा किड्नी फेर्ने बाहेक अर्काे बिकल्प याे विज्ञानसँग छैन । काली गेडी परि गाेलभेडा जंगली बिही वा काकमाची लगायत ठाउँ अनुसार नेपालीमा सम्बाेधन हुने याे झार नेपालमा जताततै पाइन्छ । अंग्रेजीमा Common Night Shade र वैज्ञानिक नाम Solanum americanum mill भएकाे याे झारका ससाना दाना पाके पछि काला हुन्छन् र केटाकटीले यदाकदा खाने समेत गर्दछन् ।

याे वनस्पतीकाे पुरै बिरुवा उखलेर राम्ररी सफा गरि सफा ठाउँमा पिँध्ने र २० मि लि का दरले दिनकाे दुइ पटक तीन मिहना सम्म नियमित सेवन गर्नुहाेस । र यस पछि Sonography गराएर हेर्नुहाेस् ।

यस्ता संकेत देखिए मृगौला खराब भएको हुनसक्छ:- १) २. पि-साबमा समस्या:- किड्नीमा समस्या आएको छ भने पि=साब गर्दा दु-खाई हुन्छ । दु-खाईका कारण पि-साब गर्न गाह्रो हुन्छ । २) छिटो-छिटो पि-साब लाग्नु:- यदि मृगौला खराब भएको छ भने बारम्बार वा छिटो-छिटो पि-साब लाग्ने हुन्छ । बिशेषगरी, रातको समयमा यस्तो समस्या बढी हुन्छ ।

३) सु*न्निनु:- किड्नी खराब भएमा शरीरमा जमेको पानी र नुन निक्लिन पाउँदैन, जसले गर्दा शरीर सु*न्निन थाल्छ । यस्तो अवस्थालाई इडि-मा भनिन्छ । ४) पि-साबमा रगत देखिनु:- पि-साबमा रगत देखिएमा किड्नी खराब भएको हुन सक्छ । यस्तो देखिएमा सकेसम्म चाँडो चिकित्सक कहाँ गइहाल्नुपर्छ ।

५) मुख गना-उँने:- यदि किड्नीमा समस्या छ भने रगतमा युरिनको मात्रा बढ्छ, जसले गर्दा मुख ग-नाउँछ । ६) वान्ता होला जस्तो महसुश:- किड्नी खराब भएका कारण शरीरबाट बि-कार बाहिर जान पाउँदैन, जसले गर्दा तपाईलाई सधै रिंग-टा लागेजस्तो र वा-न्ता होला जस्तो महसुस भइरहन्छ ।

प्रतिक्रिया दिनुहोस