राष्ट्रलाई कसरी अघि बढाउने भन्नेबारे सोच्ने बेला आयोः पूर्वयुवराज्ञी हिमानी

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने बेला आएको बताएकी छन।आज नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्व युवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एकपटक देश विकासका लागि सोच्ने बेला आएको बताइन्।

उनले आय आर्जनका लागि अब दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाहरुको गरिबी निवारण गर्नुपर्ने बताइन्।‘युवा र महिलाहरुलाई गरिबी निवारण गर्नको लागि नयाँ तैरतरिकाको अन्वेषण आवश्यक रहेको छ,’ उनले भनिन्,‘कृषि क्षेत्रमा किसानले सामना गरिरहेका समस्याहरुको समाधान गर्नुपर्छ।’

उनले नेपालबाट विदेश पलायन भइरहेको प्रतिभालाई रोक्नुपर्ने बताइन्। उनले विदेश पलायन भइरहेको प्रतिभालाई रोक्न आफूहरुले नजरअन्दाज गर्न नसक्ने बताइन्।आफ्नो जन्मदिनको अवसरमा शाहले नवलपरासीका ५ सय बाढीपीडित घरपरिवारलाई राहत वितरण गरेकी हुन।

यि हुन्: घिरौला खानुका अचुक फाइदाहरु, सबैले एकपटक जान्नैपर्ने

एजेन्सी । घिरौला स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै फाइदा जनक हुन्छ । आज भोली प्राय सबैको करेसा’बारी तथा रेलिङ जताततै देखिने तरकारी हो घिरौला।

जताततै फलेर हो या सस्तो भएर हो, यसको लोकप्रियता जति हुनुपर्ने हो त्यति छैन । यो सिज’नमा अत्यन्तै धेरै फल्ने हुनाले त प्राय मानि’सले धिरौला मन पराए’को पाइँदैन। तर घिरौलाका धेरै फाइदा हुन्छन् ।

घिरौला गृष्म वर्षायाम को लहरे तरकारी हो। यो तरकारी वैशाखदेखि असोजसम्म फल्ने गर्छ।रेसादार पदार्थ तथा ‍औष’धीय गुण रहेको घिरौलाले खानामा रुचि बढाउ’नुका साथै मुटु र पेटका रोगीह’रुलाई फाइदा पुर्‍याउँछ।

४० देखि ५० दिनमा टिप्न लायक सकिने घिरौ’लामा प्रचुर मात्रामा रेशादा’र पदार्थ, भिटामिनए, भिटामिन सी, जिङ्क, आइरन, म्याग्नेसियम लगायत शरीरलाई आव’श्यक पर्ने महत्वपूर्ण सूष्म तत्वहरु पाइन्छन् । यसको नियमित प्रयोगले पेटमा हुने अम्ली’यपन तथा अल्स’र हु’नबाट बचाउँछ।

जन्डिस जस्तो बिमारीको हकमा पनि यसले फाइ’दा गर्छ। पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन। यसले रगतका नलीहरु बन्द हुनबाट बचाउनु’का साथै आमाश’यको कार्यमा पनि स’हयोग गर्छ।

घिरौलाले आँखाको दृष्टि बढाउन मद्दत गर्छ।त्यस्तै यसले छालाको सौन्द’र्यमा वृद्धि गर्ने र डण्डीफो’र जस्ता संक्रमण हुनबाट बचाउँछ। यसमा रहेको इन्सुलिन जस्तो पदार्थले रगत र पिसाबमा रहेको चिनीको मात्रालाई घटा’उन मद्दत गर्छ। एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस