हेर्नुहोस् यस्तो छ आजको विदेशीको मुद्राको विनिमयदर

काठमाडौँ – आइतबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

images
एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७० पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६५ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ९६ पैसा तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९२ रुपैयाँ ३४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९४ रुपैयाँ ३३ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १३ रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस