जसले १४ वर्ष पहिले बचाएका थिए उनैको काखमा चर्चित माउन्टेन गुरिल्ला नदाकासीले अन्तिम सा’स फेरिन

काठमाडौं। आफ्ना ‘आजीवन मित्र’को काखमा चर्चित माउन्टेन गुरिल्ला नदाकासीको मृ’त्यु भएको छ । माउन्टेन गुरिल्ला नदाकाशी एउटा सेल्फीका कारण चर्चित भएकी थिइन् ।

पूर्वी कंगोको विरुंगा नेशनल पार्कमा २०१९ मा पार्क रेन्जर म्याथ्यु शामवुले सेल्फी खिच्ने क्रममा पोज दिएपछि यो माउन्टेन गुरिल्लाको चर्चा बढेको थियो ।नदाकासीले नेशनल पार्कका पार्क रे’न्जर आन्द्रे बाउमाको काखमा अन्तिम सा’स लिएकी हुन् सीएनएन को रिपोर्टअनुसार नदाकासीको १४ वर्षको उमेरमा मृ’त्यु भएको हो ।

उनलाई विरुंगा नेशनल पार्कका रेन्जरले त्यतिबेला बचाएका थिए जतिबेला न’दाकासी मात्रै २ महिनाकी थिइन् । नदाकासीलाई आफ्नी आमाको मृ’त शरीरमा टाँसिएर बसेको अवस्थामा फेला पारिएको थियो । उनकी आमालाई घण्टौं पहिले स’शस्त्र मिलिसियाका व्यक्तिहरुले गो,’ली हा’नेर मारिदिएका थिए ।

नदाकासीलाई पछि विरुंगा नेशनल पार्कको सेनक्वेकवे सेन्टरमा अर्को एक अनाथ गु’रिल्ला नेडेजसँग राखिएको थियो ।२०१९ मा यो गुरिल्लाको जोडीले पार्क रेन्जर म्याथ्यु शामवुले सेल्फी खिच्ने क्रममा पछाडि पोज दिएर निकै चर्चित बनेका थिए । सेनक्वेकवे सेन्टरमा एक दशकभन्दा धेरै समय बिताएपछि सबैकी प्रिय बनेकी गु’रिल्लाको लामो रोगका कारण मृ’त्यु भएको हो ।

नदाकासीको आन्द्रे बाउमाको काखमा मृ’त्यु भयो ।१४ वर्ष पहिले उनै बाउमाले नदाकासीलाई ब’चाएका थिए । आफ्नो अन्तिम समयमा पनि बा’उमाले नदाकासीलाई अंगालोमा बाँ’धेर राखेका थिए । विरुंगा नेशनल पार्कले नदाकासीको अ’न्तिम तस्वीर जारी गरेको छ ।

नदाकासीको मृ’त्युपछि बाउमाले भनेका छन् ‘यस किसिमको प्रेम गर्ने प्रा’णीलाई सहयोग गर्नु र उसलाई सहयोग गर्नु सौ’भाग्यको कुरा थियो ।’

प्रतिक्रिया दिनुहोस