यो रुखमा तपाई जसले नाग (सर्प) देख्नुहुन्छ उसलाई मिल्नेछ चमत्कार

काठमाडौं । सामाजिक सञ्जालमा समय समयमा अनेक कुराहरु सर्वत्र फैलिने गर्छन् । अहिले पनि सामाजिक सञ्जालमा एक तस्विर निकै फैलिरहेको छ ।तस्विर हेर्दा तपाईं पनि सोचनिय अवस्थामा पुग्नु हुनेछ । मानिसहरुलाई त्यस्ता तस्विरहरु धेरै मन पर्छ । अहिले एक तस्वीर चुनौतीसहित इन्टरनेटमा फैलिरहेको छ । यो चुनौती पूरा गरेर, तपाईं आफ्नो आँखा कति तेज छ भनेर थाहा पाउनुहुनेछ ।

यो तस्विर अहिले निकै नै फैलिरहेको छ । तस्विरमा एउटा रुख देखिन्छ । त्यहाँ एउटा सर्प ( snake ) त्यो रुखमा लुकेर बसेको छ । उक्त रूखमा भएको सर्पलाई सजिलै देख्न सकिदैंन् । किनकी रुखका धर्सा र साप उस्तै उस्तै छन् ।

मानिसहरु यो तस्विरमा सर्प खोज्न को लागि धेरै कोशिश गरीरहेका छन् । ध्यान दिएर हेर्दा, त्यहाँ एक सर्प लुकेको छ ।मानिसहरु ध्यान दिएर तस्विरमा सर्प खोज्दै छन् । तर केहि मानिसहरु तस्विरमा लुकेको सर्प देख्न सक्षम छैनन् । यो तस्विर आईएफएस अधिकारी सुशान्त नन्दा द्वारा ट्विटरमा साझा गरिएको छ ।

उनले क्याप्सनमा लेखेका छन्, ‘छलावरण यो तस्विर हेरेर तपाईं रूख मात्र देख्नुहुनेछ ।तर जब तपाईं ध्यान दिएर हेर्नुहुन्छ, रूखको बिचमा एक सर्प देख्नुहुनेछ ।’ यो तस्विर हेरेर तपाईं आफ्नो आँखाको दृष्टि पनि परीक्षण गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस