ढुङ्गोमा मान्छेको अनुहार भएको भगवानको शक्तिको स्वरुप !!!

एजेन्सी – तपाईले धेरै देख्नुभयो होला । आज हामी त्यस्तो मन्दिरका बारेमा जानकारी दिँदैछौ जुन तपाईलाई थाहा छैन । संसारमा एक यस्तो मन्दिर छ जहाँ मूर्ति मानिस झै बोल्छ । पहिला यो कुरामा धेरैलाई प’त्यार लागेन । तर, अहिले भने वैज्ञानिकहरुले पनि त्यो मन्दिरमा मूर्ति बोल्छ भन्ने कुरा पत्याए ।

मन्दिर परिसरमा कोही नभएको बेला शब्द गुन्जने गरेको छत्यो मन्दिर तन्त्र साधनाका लागि प्रसिद्ध बिहारको राजश्वरी त्रिपुर सुन्दरीको मन्दिर हो । यो मिन्दुरमा सुनसान भएको बेला मूर्तिबाट आवज आउने गरेको बताइएको छ ।मध्यराति जब मानिहरु यहाँ जान्छन् उनीहरुले त्यहाँ आवज सुन्छन् ।यो कुरा पुष्टि समेत भइसकेको छ । त्यहाँ मूर्तिहरु एक आपसमा कुरा गरिरहेको सुन्न सकिन्छ । यो विषयमा वैज्ञानिकहरुको एक समुहले अनुशन्धान समेत गर्यो ।

यो पनि पढ्नुहोस प्रियंका कार्कीले छोरी आयाङ्कालाई जन्म दिएकी छिन् । प्रियंकाले बुधबार आफ्नो सामाजिक सञ्जालमा यसबारे जानकारी दिएकी हुन् । प्रियंकाको इन्स्टाग्राम अकाउन्टमा राखेको पोस्टमा प्रियंककी सासू तथा बैंकर रबिना देशराज श्रेष्ठले कमेन्ट गरेकी छिन् ।

यस्तो सं’वेदनशील समयमा छोरा आयुष्मान देशराज श्रेष्ठ जोशीले जसरी स्थिति सम्हाले र प्रियंकाको हेरविचार गरे त्यसमा आफूलाई ग’र्व लागेको बताइन् । साथै, उनले दुबैलाई उपहारका लागि पनि धन्यवाद पनि दिएकी छिन् । उनले आफ्नी नातिनी आयाङ्कालाई सबैभन्दा उत्कृष्ट बच्चा बताएकी छिन् । यसका साथै, उनले प्रियंकाको पनि तारिफ गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘स्विटहार्ट, तिमी प्रत्येक कुरामा नि’पुण छौ । जसरी तिमीले उसलाई यो संसारमा ल्यायौं र जसरी तिमीले यतिबेला हरेक महिलाभित्र हुने शक्तिको प्रदर्शन गर्यौ त्यो प्रशंसनीय छ । ’साथै, रबिनाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा नातिनीसँगको फोटो पोस्ट गर्दै जीवनको यो चरणलाई बयान गर्न कुनै शब्द नभएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस