यी हुन् यस्ता त्यागी पति ; जसले आफ्नै श्रीम’तीको बिहे गराइदिए उनकै प्रे’मीसँग :

काठमाडौँ / फिल्ममा हिरोले प्रेमिकाको अन्त विवाह भएको र पछि मिलन भएको दृश्य देखिन्छ । वास्तविक जीवनमा भने अस’म्भव जस्तो यो दृश्य भारतको विहारमा देखिएको छ ।

जहाँ एक महिलाका पतिले आफ्नी पत्नीको विबाह उनका प्रेमीसँग गराइदिएर त्या’गी पति बनेर उदाहरणीय काम गरेका छन् । विहारको छपरा नगरका एक पुरुषले आफ्नी पत्नीको धुमधामले प्रेमीसँग विबाह गरिदिन्छन् । अन्य विबाहमा जस्तो मानिसहरुको घुइँ’चो नै लाग्छ ।

विबाहमा गएका धेरैलाई थाहा हुँदैन की यो विबाहमा एक पतिले आफ्नी पत्नीको उनका प्रेमीसँग विवाह गरिदिँदैछन् भन्ने कुरा । जब उपस्थित पाहुनाले थाहा पाउँछन् त्यतिबेला सबै चकित पर्छन् ।

विबाह सम्पन्न भइसकेपति ती बेहुलीले आफ्ना पूर्व पतिलाई ग म्भि र आ रो प लगाएसँगै कथाले अर्कै मोड लिन्छ । उनले आफ्ना पतिले आफुलाई कु ट पि ट गरेको समेत आ रोप ल गा उन पछि पर्दिनन् । समाचारमा जनाइएअनुसार उनका एक सन्तान पनि छन् । जो पहिलो पतिसँगै राख्ने श’र्तमा विवाह गरिएको हो

प्रतिक्रिया दिनुहोस