कुखुराको भाले ३० दिन देखि प्रहरी हि’रास’तमा, किन राखे त चौकिमा ? यस्तो रहेछ कारण

एजेन्सी – प्रहरीले एक भालेलाई चौकिमा थु’ने’र राखेको छ । सुन्दा अनौठो लाग्न सक्छ तर बास्तवमा यो घटना घटेको छ ।

चो’री, ड’कै’ती जस्ता अपराधिक मु’द्दामा प्रहरीले मानिसहरुलाई जे’लमा थुनेको त सुनैकै कुरा हो तर, आज हामीले प्रहरीको हि’रास’तमा रहेको कुखुराको भालेको बारेमा चर्चा गर्न लागिरहेका छौ ।

प्रहरीले दुईटा भालेलाई ३० दिनदेखि नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुमाथि स’ट्टेबा’जीको आ’रो’प लगाएको छ । वास्तवमा मकर संक्रान्तिको पर्वमा दुईटा भाले लडाउने खेल भईरहेको थियो ।

मानिसहरुले भालेमाथि स’ट्टेबा’जी लगाएका थिए । प्रहरीलाई यो सुचना प्राप्त भए लगत्तै समयमै पुगेर १० जना भाले ल’डा’उने व्यक्तिहरुलाई प’क्रा’उ गर्योे । केही भने भाग्न सफल भए । मानिस र दुई कुखुराको भालेलाई पनि प्रहरीले सँगै नियन्त्रणमा लिएको हो ।

केही दिनपछि मानिसहरु धरौटीमा छुटेपनि भालेहरुलाई हालसम्म कोही जमानतमा छुटाउन आएका छैनन् । हालसम्म दुई भालेलाई कोही छुटाउन गएका छैनन् भने कसैले दाबी पनि गरेका छैनन् । लिहाजा प्रहरीले भालेलाई मस्त खुवाएर राखेको छ ।

एक मिडिया रिपोर्टको अनुसार भालेलाई स्थानिय प्रहरीले अदालतले सुनुवाई गरेपछि छाडीदिने जनाएको छ । अदालतले उनीहरुलाई छाड्न आदेश दिए तुरुन्त छाड्ने योजनामा प्रहरी रहेको छ ।

सबैभन्दा धेरै मुल्य दिने व्यक्तिलाई भाले दिने भनिएको छ । प’क्रा’उ परेका १० व्यक्तिको बाइक पनि प्रहरीले बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस