दुई श्रीमतीले गरे श्रीमानको बाँड-फाँट ३ दिन जेठीसँग, ३ दिन कान्छीसँग, १ दिन छुट्टि !

भारतमा एक पुरुषको श्रीमती र प्रेमिका बीच बाँड`फाँट भएको छ। हप्ताको ३ दिन श्रीमती र ३ दिन प्रेमिका`संग बस्ने गरी एक पुरुषको बाँड`फाँट भएको हो।

भारतको झार`खण्डको राजधानी राँचीको सदर पुलि`स थानामा एक पुरुषका श्रीमती र प्रेमिकाबीच बाँड`फाँटको सहमति भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

प्रेमिकाको चक्क`रमा श्रीमान घर आउनै छाडे`पछि श्रीमतीले प्रेमिकासंग प्रहरीको उपस्थितिमा सहमति गरेको बताइएको छ। सहमति अनुसार अब ती पुरुष हप्ताको ३ दिन श्रीमती`सँग बस्नेछन् भने ३ दिन प्रेमिकासँग बस्नेछन्। हप्ताको एक दिन भने उनले छुट्टि पाउनेछन्।

राजेश कुमार नाम गरेका पुरुषकी प्रेमिकाले प्रहरीमा प्रेमी पाँच दिन देखि आफ्नोमा नआएको उजुरी दिइन्। जस`पश्चात प्रहरी पनि तनावमा पर्यो। राँचीको सदर पुलिस थानामा राजेश, उनकी प्रेमिका र श्रीम`ती जम्मा गराएर सम्झाउने क्रममा बाँडफाँटको सह`मति भयो।

भारती संचार माध्यम`हरुका अनुसार राजेशले प्रेमिका`संग पनि विवाह गरेका थिए। विगत पाँच दिन देखि राजेश नयाँ श्रीमतीको मा नगएपछि उनले प्रहरी`का उ`जुरी दिएकी थिइन्। जुन सह`मति सम्म पुग्यो।

प्रतिक्रिया दिनुहोस