९ महिनाकी गर्भवती भनिएकी महिलाको पेटमा बच्चा होइन अर्कै चिज भेटेपछि डाक्टर समेत चकित

काठमाडौं । विश्वमा हरेक दिन नयाँ र अनौठा घटनाहरु घटिरहेका हुन्छन् । कहिलेकाही मानव श’रीरसँग स’म्बन्धित यस्ता घटनाहरु बाहिर आउँछन्, जसलाई देखेर चिकित्सा विज्ञान र डाक्टरहरु पनि छक्क पर्छन् ।त्यस्तै एउटा घटना बेलायतबाट बाहिर आएको छ । त्यहाँ एक महिलालाई देख्दा लाग्छ कि उनी नौ महिनाकी ग ‘र्भ’ वती हुन् । तर जब डाक्टरहरुले उनको अ ‘परेशन गरे, एक धेरै चकित पार्ने कुरा बाहिर आयो । श ‘ल्यक्रि यापछि ती महिलाको पेटबाट एउटा शिशु होईन अरू केही बाहिर आयो । यो रोचक घटना स्टै फर्ड शायरमा देखिएको हो ।

‘द मेट्रो’ मा प्रकाशित एक रिपोर्ट अनुसार १९ वर्षीया ति महिलाको नाम अबी चा’डवि’क हो । अचानक उनको पेटमा दु’खाइ शुरू भयो, कहिले काहिँ दु’खाइ कम हुन्थ्यो त कहिले कहिले काहिँ बढ्ने पनि गरेको थियो । उनको पेट यति धेरै बढ्यो कि केहि महिनामा तौल पनि अचानक बढ्यो । मानिसहरु उनलाई गर्भवती सोचिरहेका थिए । मानिसहरु उनलाई नौ महिनाको गर्भवती भएको भन्दै पत्याउदै आएका थिए ।

तर ति युवतीले परीक्षण गराउने बिचार गरिन् । परीक्षणका लागि उनी डाक्टरकहाँ गइन् । परीक्षणपछि डाक्टरहरुले पेटमा ढुङ्गा वा पत्थरी रहेको कुरा पत्ता लगाए । त्यसपछि पुनः जाँच गर्दा जे देखियो त्यसले सबैको हो’स उ’डा’एको छ । उनको पेटमा एक ठूलो ढु’ङ्गा बनेको थियो । डाक्टरहरूले पत्ता लगाए कि ती महिलाको पेटमा १३ इन्चको ड’ल्ला थियो । यो ढु’ङ्गा ह’टाउन, डाक्टरहरुले उनलाई एक शल्यक्रिया गर्न सुझाव दिए । अन्ततः उनी श’ल्यक्रि’या गर्ने कुरामा सहमत भइन् ।

पश्चिमी मिडल्याण्डको एक अस्पतालमा भर्ना भइन् । दुई हप्ताको उपचारपछि, सो ढु’ङ्गा हटाइयो । त्यस क्रममा महिलाले धेरै पी’डा प’नि भो’ग्नु पर्यो । केहि दिन डाक्टरहरुको हेरचाहपछि ती महिला अहिले निको भैसकेकी छिन् । अब उनी घरमा बसेर स्वास्थ्य लाभ गरिरहेकी छिन् । ती महिलाले आफ्नो सामाजिक सञ्जालमा यो सम्पूर्ण घटनाको बारेमा उल्लेख गरेकी हुन् । उनले भनेकी छिन्, ‘म शायद यो (ढु’ङ्गा) संगै जन्मेकी थिएँ, जुन समयसंगै बढ्यो र मलाई यो थाहा भएन् ।

यदि मैले यो देखेको हुन्थिन् भने यो फु’ट्न सक्थ्यो वा जे पनि हुन सक्थ्यो । किनकि मेरो पेट ढु’ङ्गा जस्तै क’डा भएको थियो। जब म किनमेलको लागि बाहिर जान्थे मानिसहरु मलाई नौ महिनाको गर्भवती भन्थे ।’ उनले चाहेर पनि तौल घटाउन सकिरहेकी थिइनन् ।

एउटा फुटबल आकारको ढुङ्गा फा’लेपछि अब उनी ढुक्क भएकी छिन् । श ‘ल्यक्रि ‘या पछि आफु पूर्ण रुपमा स्वस्थ भएको पनि उनले पोस्टमार्फत जानकारी दिएकी छिन् । उनको तौल अझै पनि कम भएको छैन । तर अब उनी यसलाई घटाउन क’डा मेहनत गर्दैछिन् ।

यो पनि : ग’म्भीर समस्याको संकेत पनि हुन सक्छ सिँगान
सिँ’गा’न भन्नेबित्तिकै ‘छ्या’ भन्ने चलन छ। सबैले यसलाई फोहोर प’दा’र्थको रुपमा लिन्छन्। तर, यो मानिसको स्वास्थ्यका लागि आवश्यक प’दा’र्थ हो भन्नेचाहिँ धेरैलाई थाहा छैन। यसले ब्याक्टेरिया, धुलो र अन्य फोहोर प’दा’र्थलाई फोक्सोमा छिर्न दिँदैंन। नाक र घाँटीको ग्रन्थीले दैनिक १.८ लिटर सिंगान उत्पादन गर्छ। यसले नाकलाई सुख्खा रहन दिँदैंन। यसले ब्याक्टेरियाका अतिरिक्त धुँवा, भाइरस र अन्य अतिक्रमणकारी तत्वहरुविरुद्ध ढालको काम गर्छ। ग्लाइकोप्रोटिन, पानी, एन्टिसेप्टिक इन्जाइम, एन्टिबडीज, इलेक्ट्रोलाइटलगायत विभिन्न प’दा’र्थहरु पाइन्छन्।

सिँ’गा’नको रंग र परिणामले मानिसको स्वास्थ्यलाई प्रतिनिधित्व गर्छ। यो पारदर्शी सेतोदेखि कालो रंगसम्मको हुन्छ। हामीले खाएको खाना र बाह्य वातावरणले पनि सिँ’गा’नको रंग परिवर्तन गरिदिन सक्छ। चिसो लाग्दा या एलर्जी हुँदा सिँ’गा’नको परिमाण बढ्छ र नाकबाट निस्कन्छ। यसलाई राइनोरिया भनिन्छ।

अधिकांश अवस्थामा नाकबाट सिँ’गा’न बग्नुलाई सामान्य मानिन्छ। तर, कहिलेकाही यो गम्भीर समस्याको संकेत पनि हुन सक्छ। यसका कारण निम्न हुन्छन् :

रुघा : नाक र घाँटीमा भाइरल इन्फेक्सन भयो भने रुघा लाग्छ। अमेरिकाको मायो क्लिनिकका अनुसार एकसयभन्दा बढी भाइरसका कारण रुघा लाग्छ। यद्यपि चिसोका कारण पनि सिँ’गा’न बग्छ। भाइरसले नाक, घाँटी र फोक्सोमा आक्रमण गर्‍यो भने रुघा लाग्छ। यो वयस्कभन्दा पनि बालबालिका र वृद्धहरुका लागि बढी खतरनाक हुन सक्छ। रुघा लाग्दा शरीरले थप म्युकस उत्पादन गर्छ। भाइरसहरुलाई फोक्सो र शरीरका अन्य भागमा जानबाट रोक्न शरीरले थप म्युकस उत्पादन गरेको हो। यीमध्ये केही सिँ’गा’नको रुपमा बाहिर निस्किएको हो।

एलर्जी : केही वस्तुको एलर्जीका कारणले पनि सिँ’गा’न आउछ। धुलो, रौंजस्ता वस्तुका कारण मानिसलाई एलर्जी हुन सक्छ। साइनुसाइटिस : नाकको मार्ग सुन्निएको छ या जलन भएको छ भने यस्तो हुन्छ। यसले नाकको मार्ग साँघुरो बनाउँछ। यसले श्वास फेर्न असजिलो बनाउँछ र सिँ’गा’न बढाउँछ। साइनुसाइटिस हुँदा बाक्लो सिँ’गा’न बन्छ र यो पहेंलो या हरियो पनि हुन सक्छ।

अन्य कारणमा : ठेउला हुँदा, गर्भवती हुँदा तथा ला’गूप’दा’र्थ दु’व्र्य’स’नीमा पनि सिँ’गा’न आउने समस्या हुन्छ।

अन्य भागमा पनि हुन्छन् सिँ’गा’नजस्तो प’दा’र्थ (म्युकस): म्युकस नाकबाट मात्र उत्पादन हुँदैंन, शरीरलाई राम्रोसंग सञ्चालन गर्न अन्य भागबाट पनि उत्पादन हुन्छ। शरीरको कुन भागबाट उत्पादनबाट भएको हो, त्यसैअनुसार नामकरण गरिएको छ। पाचन प्रणाली, श्वासपश्वास प्रणाली, महिला प्रजनन प्रणाली आदिबाट पनि म्युकस निस्कन्छ, जसले ती अंगलाई स्वस्थ पार्न र ठीकसंग काम गर्न मद्दत गर्छ।

प्रतिक्रिया दिनुहोस