भारतको केरलामा वर्षाले सडक जलमग्न भएपछि खड्कुलो चढेर विवाह मण्डव

नयाँदिल्ली, ३ कातिक । भारतको केरलामा भारी वर्षाको कारण एक दम्पतीले आफ्नो विवाहस्थल पुग्न एक विशाल खड्कुलोलाई डुङगा बनाएर विवाह मण्डपसम्म पुगेका छन् ।

उनीहरुलाई खड्कुलोमा राखेर विवाहस्थलसम्म तानेर पुर्‍याइएको थियो । उनीहरु दुवै स्वास्थ्यकर्मी हुन् । भारी वर्षाका कारण केरलामा पुल र सडक बगाएको छ भने कतिपय गाउँहरु पूर्ण रुपमा यातायात सञ्जालबाट विच्छेद भएका छन् ।

गरिबी हटाउन चमत्कारी हुने गर्दछ यो विरुवा, चुम्बक जसरी तान्छ पैसा
काठमाडौँ । आजको समयमा मानिसलाई लगातार आवश्यकता बढ्नै जाने गरेका छन्। एक व्यक्तिको आवश्यकताको कुनै सिमा हुँदैन्। यो अवस्थामा सबैको चाहना अधिक धन कमाउनुको हुने गर्दछ।अहिलेको समयमा मानिस् आफ्ना असिमित चाहना हुरा गर्ने सपना बनाउने गर्दछन्। हर कोहीको चाहना हुन्छ, आफ्नै घर, बैँक ब्यालेन्स, गाडी तथा परिवारसँग सुखमय जीवन विताउने।

आज हामी तपाईलाई यस्तो चमत्कारी विरुवाका बारेमा जानकारी दिदैछौँ, जसको सहयोगमा तपाई आर्थिक समस्या हटाउन सक्नुहुनेछ।सबैले आफ्नो घरको सुन्दरता बढाउनका लागि कयौँ विरुवा लगाउने गर्दछन्। यदी तपाई यी विरुवाका साथ उक्त चमत्कारी विरुवा लगाउनु भयो भने त्यसले धन चुम्बकको जसरी तपाईको घरतिर तान्ने गर्दछ। यस विरुवाको नाम क्रासुला हो। यस विरुवाले तपाईलाई धनवान बनाउने गर्दछ।

कस्तो हुन्छ बनावट ? : क्रासुला नामको यो विरुवाको पात चौडा आकारको हुने गर्दछ। जुन निकै नरम हुने गर्दछ। यस विरुवाको हात लगाउँदा ओइलाउने, घुम्चिने, पहेँलो हुने हुँदैन्।
सजिलै घरमा राख्न सकिन्छ ? : यस विरुवाको हेरचाह गर्न निकै सजिलो हुने गर्दछ। क्रासुला घरभित्र छायामा पनि बढ्ने गर्दछ। यसले धेरै भाग ओगट्ने भएकाले यसलाई गमलामा लगाउनु राम्रो मानिन्छ।

कहाँ लगाउने ? : वास्तुशास्त्रका अनुसार यस विरुवालाई घरको मुख्य ढोकाको अगाडि लगाउनुहोस्। यस विरुवाले घरमा धन भित्र्याउने भएकाले यसलाई दाहिने पारेर राख्ने गर्नुहोस्। यदी तपाईको यसलाई यसरी राख्नुभयो भने केही समयमै यसको असर देखिन सुरु हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस