सुन /बेच्ने किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ, बजारमा सुनको भा’उ?

काठमाडौं : नेपाली बजारमा छापावाल सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी महासंघले जनाए अनुसार आज छापावाल सुन ३ सय रुपैयाँले बढेर ९१ हजार ७०० मा कारोबार भइरहेको छ। बुधबार सुन ९१ हजार ४०० मा कारोबार भएको थियो।

यस्तै तेजावी सुनको मूल्य ९१ हजार २०० तोकिएको छ। बिहीबार चाँदी १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी १२ सय ३५ मा कारोबार चएको थियो

मात्र एक चुट्की सिन्दुरले पनि बनाउन सक्छ तपाईलाई करोडपति, यसरी गर्नुहोस् प्रयोग
सामान्यतया विवाहित महिलाले आफ्नो पतिको लामो आयुको कामना गर्दै आफ्नो सिउँदोमा सिन्दुर लगाउने गर्दछन्। यस बाहेक सिन्दुर लगाउँदा घरमा पनि सुख सान्ति प्राप्त हुने गर्दछ। सिन्दुरको प्रयोग पुजामा पनि गरिने गरिन्छ। सिन्दुर बिनाको पुजा अधुरो मानिने गरिन्छ। आज हामी तपाईलाई सिन्दुरका फाइदाका बारेमा जानकारी गराउँदैछौँ।

पाँच मंगलबार र शनिबारसम्म चमेलीको तेलमा सिन्दुर मिलाएर भगवान हनुमानलाई चढाउनुहोस्, तपाईको सबै समस्या हटेर जाने गर्दछन्। सिन्दुर चढाइसकेपछि सख्खर र चनाको प्रसाद पनि सबैलाई खुवाउनुहोस्।

यदी तपाई समाजमा सम्मान पाउन चाहनुहुन्छ भने एक पानको पातमा फिटकिरी र सिन्दुर बाँधेर बुधबार पिपलको रुपको मुनी कुनै ढुंगाले च्यापेर राखिदिनुहोस्। त्यसपछि घरमा फर्किदा भूलेर पनि त्यसलाई पछाडि फर्किएर नहेर्नुहोस्। तपाईले यो काम लगातार ३ वटा बुधबारसम्म गर्नु पर्ने हुन्छ। यदी तपाईको घरमा पैसाको कमी हुन्छ भने एकादशीको दिन नरिवलमा सिन्दुर लगाएर त्यसलाई रातो कपडामा बाँधेर त्यसको पुजा गर्नुहोस्।

त्यसपछि उक्त नरिवललाई आफ्नो पसलको गल्लीमा माता लक्ष्मीसँग धनको प्रार्थना गर्दै सुरक्षित राख्नुहोस्। त्यसपछि विस्तारै तपाईको आर्थिक आम्दानी बढ्न सुरु हुने गर्दछ। वास्तुशास्त्रका अनुसार घरको मुख्य द्वारमा तेलमा सिन्दुर मिलाएर लगाउनुहोस्। यसो गर्दा घरमा नकारात्मक उर्जाले प्रवेश पाउँदैन्। लगातार ४० दिनसम्म मुख्य द्वारमा यसलाई लगाउँदा घरमा भएको वास्तुदोष पनि हट्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस