वलिवूड टिभी जगतकि अभिनेत्री रश्मि देसाईको अहिलेसम्मकै बोल्ड फोटोशुटले त,हल्का, हेरौ केही तस्बिरमा..

वलिवूडकि टिभी जगतकी प्रसिद्ध अभिनेत्री रश्मि देसाई आफ्नो बिभिन्न शैलीका लागि परिचित छिन् । अभिनेत्रीको अभिनय र शैलीले उनलाई निकै बोल्ड बनाउँदछ। यस शैलीको कारण, उनी सबैको मनमा बस्न सफल छिन् ।

उनी आफना हर गतिविधिहरु फ्यानहरूसँग साझेदारी गरिरहन्छिन । भर्खर रश्मीले फ्यानहरूसँग आफ्नो निकै बोल्ड एन्ड ब्युटिफुल तस्वीर सेयर गरेकी छिन जुन उनलाई निकै सुन्दर तथा हट देखीएको छ ।

यस तस्बिरमा उसको शैली प्रशंसनीय छ। उनल्र प्रायः आफ्नो तस्बिर निकै बोल्ड शैलीमा सेयर गर्ने गर्छिन त्यसैले उनको फ्यानहरु पनि उनी प्रति मोहित नै हुने गर्छन। उनको यो शैलीमा धेरै नै बोल्ड देखीएको छ हेरौ उनको केही थप तस्बिरहरु जुन दर्शकहरुले अत्यन्तै मन पराएका थिए..

प्रतिक्रिया दिनुहोस