यस्तो औ’ष’धि प्र’योग गरेपछि एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं । ‘ग’र्भ रहेपछि नै हामीलाई थाहा थियो कि एक भन्दा धेरै बच्चा ग’र्भमा छन् । पत्नीले स्वास्थ्य अवस्था बि’ग्रिएसँगै हामीले उपचार गराइरहेको निजी क्लिनिकले हामीलाई अस्पताल जाने सल्लाह थियो ।’ पाकिस्तानको खैबर प’ख्नुन्ख्वास्थित एबटावाद सहरमा एकसाथ सातवटा बच्चाको पिता बनेका यार मोहम्मदको भनाई हो यो । उनी खुसीले गदगद छन् ।

निजी क्लिनिकको सल्लाहपछि आफुहरुले बडो क’ठीनपू’र्वक एबटावादको जिन्ना अन्तराष्ट्रिय अस्प्तालमा पुगेको र त्यहाँ अल्लाहले आफुहरुलाई एकसाथ ४ छोरा र ३ छोरी गरी दिएको उनी बताउँछन् । बटग्रामका बासिन्दा हुन् मोहम्मद दम्पत्ति । हाल आमा र नवजात शिशुहरुको स्वास्थ्य अवस्था स्थीर रहेको अस्पतालको भनाइ छ ।

यार मोहम्मद दम्पत्तिका यसअघि नै दुईवटा छोरी छन् । अहिले ७ वटा जन्मिएसँगै उनका नौ सन्तान भएका छन् । यतिधेरै सन्तान हुँदा पालनपोषण कसरी गर्ने ? तर मोहम्मदलाई चिन्ता छैन । आफुहरु संयुक्त परिवारमा बस्ने भएकोले बच्चाबच्चीहरु सबैको सहयोगमा हुर्किनेमा उनी ढुक्क छन् ।

एबटावादको जिन्ना अस्पतालकी एक डाक्टरका अनुसार गत शनिवार अस्पतालमा ल्याइएकी मोहम्मदकी पत्नीको अ’ल्ट्रासाउण्ड गरिएसँगै पेटमा कम्तिमा ५ वटा बच्चा भएको अनुमान गरियो । तर महिलाको स्वास्थ्य अवस्था निकै ना’जुक थियो ।

र’क्तचा’प ख’तरना’क ढंगले बढेको थियो भने पेट पनि निकै फूलेको थियो । उनले यसअघिका दुईवटा छोरीहरु श’ल्यक्रिया गरेर जन्माएकी हुनाले पहिले टाँ’का लगाएको ठाउँमा निकै दुखिरहेको थियो । त्यसैले टाँ’का तथा ग’र्भाशय फु’टे’र आमा र बच्चाको ज्या’नै जा’ने जो’खिम समेत थियो ।

त्यसैले अस्पतालका डाक्टरहरुले तत्कालै छलफल गरेर उनको श’ल्यक्रियाको तयारी गरे । श’ल्यक्रिया एक घण्टासम्म चल्यो । श’ल्यक्रिया समेत निकै जटिल र ख’तर’नाक बन्यो । किनकी उनको पे’ट, ग’र्भा’शय र पि’साब थै’ली एक आपसमा टाँ’सिएका थिए । निकै सावधानी पूर्वक ग’र्भाशयबाट उनीहरुले एक एक गरी सातवटा बच्चा बाहिर निकाल्न सफल भए डाक्टरहरु ।

डाक्टरहरुका अनुसार ग’र्भाधा’रण गर्नका लागि औ’ष’धिको से’व’न गर्नाले यसरी ठूलो संख्यामा एकसाथ ग’र्भ रहने गर्दछ । औ’ष’धिका कारण एकसाथ एकभन्दा धेरै डि’म्बहरु पा’क्ने हुनाले जुम्ल्याहा वा त्यो भन्दा धेरै संख्यामा बच्चाको भ्रू’ण बन्ने गर्दछ । ती महिलाले पनि ग’र्भा’धा’रण गर्ने औ’ष’धि से’व’न गरेकै कारणले ग’र्भमा सा’तवटा ब’च्चा रहेको हुनसक्ने ठहर डाकटरहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस